Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

केदार संकेतको ‘अफगानी रणमैदान’लाई युद्ध साहित्य पुरस्कार

सुमन सहयात्री सुमन सहयात्री
२५ कार्तिक २०७८, बिहीबार १५:००
कला/साहित्य, देश
केदार संकेतको ‘अफगानी रणमैदान’लाई युद्ध साहित्य पुरस्कार

काठमाडौं – युद्ध साहित्य पुरस्कार कोषले केदार संकेतको युद्ध उपन्यास ‘अफगानी रणमैदान’लाई ‘युद्ध साहित्य पुरस्कार २०७८’ प्रदान गर्ने घोषणा गरेको छ । यो पुरस्कार सन् २०२२ मा एक भव्य कार्यक्रमको आयोजना गरी प्रदान गर्ने निर्णय गरेको छ ।

प्रत्येक दुई वर्षमा प्रदान गरिने यो पुरस्कारको राशी ५० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । दुई वर्षभित्रमा प्रकाशित भएको युद्ध साहित्यको कृति वा युद्ध साहित्यको उन्नति, प्रगति, संरक्षण र संवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने कोषले जनाएको छ ।

युद्ध साहित्य पुरस्कार पाउने केदार संकेत पहिलो लेखक हुन । उनका हालसम्म आफैं जलेको देश (कविता संग्रह २०६४), एथेन्सको झरी (यात्रास्पर्श) २०६७), पैयुँका फूलहरू (हाइकु संग्रह २०६८), संकेतका कविताहरू (कविता संग्रह २०६८), अफिम फुल्ने देशमा (खण्डकाव्य २०७०), ताँ गो तेकेरे नुङ (कोइँच भाषाको कविता संग्रह २०७३) र बुद्धल्यान्ड टु स्वीट्जरल्याण्ड (यात्रास्पर्श २०७५) कृतिहरू प्रकाशित भएका छन् ।

सांग्रिला पुस्तक प्रालिद्वारा प्रकाशित ‘अफगानी रणमैदान’ युद्ध उपन्यासमा संकेतले सैनिक सेवामा हुँदादेखि हालसम्म आफूले देखेका र भोगेका युद्धका अनुभूतिहरूलाई पस्किएका छन् ।

उनी अनेसास ठाकुरप्रसाद उत्कृष्ट कृति पुरस्कार (२०६८) र जैमली साहित्य डायस्पोरा पुरस्कार (२०६९)बाट पनि सम्मानित भइसकेका छन् । उनी ‘साहित्य सँगालो’ वेबसाइटका प्रधान सम्पादक समेत हुन् ।

सम्बन्धित खबरहरु

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

२५ कार्तिक २०७८, बिहीबार १५:००
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

२५ कार्तिक २०७८, बिहीबार १५:००
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

२५ कार्तिक २०७८, बिहीबार १५:००
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

२५ कार्तिक २०७८, बिहीबार १५:००
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

२५ कार्तिक २०७८, बिहीबार १५:००
‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

२५ कार्तिक २०७८, बिहीबार १५:००

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.