Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत रोकिएका अधिवेशन पुन: सुरु

सुमन सहयात्री सुमन सहयात्री
२७ कार्तिक २०७८, शनिबार १५:०१
देश, राजनीति
नेपाली काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत चाडपर्वका कारण रोकिएका अधिवेशन शनिबारदेखि पुन: सुरु भएका छन् । तर विवादका कारण अझैपनि कतिपय जिल्लामा अधिवेशन सुरू हुन सकेको छैन ।

केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबारदेखि वडा अधिवेशन हुन बाँकी रहेका सिन्धुपाल्चोक, रसुवा, रौतहट, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सामा अधिवेशनको प्रक्रिया सुरू हुदैछ । त्यस्तै, शनिबारै सोलुखुम्बु, दार्चुला र म्याग्दीले भने प्रदेश सभा क्षेत्रको अधिवेशन गर्दैछन् ।
यसअघि १८ भदौमा वडा अधिवेशन भएको थियो । त्यो मितिमा वडा अधिवेशन गरेका १३ हिमाली जिल्लाले जिल्ला तहसम्मकै अधिवेशन सम्पन्न गरेका छन् भने ५० जिल्लामा वडा र स्थानीय तहको अधिवेशन भएको छ । वडा अधिवेशन सम्पन्न हुन बाँकी मध्ये सिन्धुपाल्चोकमा ३ वटा वडाको अधिवेशन बाँकी छ । अरु १३ जिल्लामा भने क्रियाशील सदस्यताको विवाद समाधानमा ढिलाई हुँदा अधिवेशन रोकिएको थियो ।

‘सिन्धुपाल्चोकसहित १४ जिल्लामा शनिबारदेखि अधिवेशनको प्रक्रिया अघि बढेको छ । विवादका कारण केही जिल्लामा बाहेक अन्य जिल्लामा प्रक्रिया अघि बढेको छ,’ समितिका सचिव जगन्नाथ श्रेष्ठले इकान्तिपुरसँग भने । उनका अनुसार पर्सा र सर्लाहीमा विवादका कारण अधिवेशनको प्रक्रिया अघि बढेको छैन । निर्वाचन समितिले शनिबार वडा अधिवेशन भएका जिल्लामा ३० कात्तिकमा स्थानीय तह र ३ मंसिरमा प्रदेश सभा क्षेत्रको अधिवेशन गर्ने मिति तोकेको छ ।

निर्वाचन समितिले शनिबारदेखि अधिवेशन थालेका जिल्लालाई १० मंसिरभित्र जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्न समय दिएको छ । ‘हामीले एउटा कार्यतालिका बनाएर दिएका छौँ । त्यहीआधारमा अब जिल्ला कार्यसमिति र निर्वाचन समितिबीचको सहमतिमा अर्को मिति तोकेर पनि अधिवेशन गराउन सकिन्छ,’ समितिका सचिव श्रेष्ठले भने, ‘तर, हामीसँग समय एकदमै थोरै छ । त्यसैले १० मंसिरभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी सबैले अधिवेशनको प्रक्रिया अघि बढाउनैपर्छ ।’

निर्वाचन समितिले मंसिर १६ र १७ गते ७ प्रदेशको अधिवेशन गर्ने र २४–२७ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने मिति तोकेको छ ।

सम्बन्धित खबरहरु

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

२७ कार्तिक २०७८, शनिबार १५:०१
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

२७ कार्तिक २०७८, शनिबार १५:०१
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

२७ कार्तिक २०७८, शनिबार १५:०१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

२७ कार्तिक २०७८, शनिबार १५:०१
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

२७ कार्तिक २०७८, शनिबार १५:०१
‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

२७ कार्तिक २०७८, शनिबार १५:०१

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.