Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

लिम्बु भाषाको गीत `चिताङ्सिर´को म्युजिक भिडियोको छायांकन सम्पन्न

सुमन सहयात्री सुमन सहयात्री
२७ कार्तिक २०७८, शनिबार १५:५३
कला/साहित्य, मनोरञ्जन
लिम्बु भाषाको गीत `चिताङ्सिर´को म्युजिक भिडियोको छायांकन सम्पन्न
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

फेदेन – लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो शनिबार छायांकन सम्पन्न भएको छ ।

सागर केरुङ्को शब्द/संगीत रहेको गीतलाई बुद्धराज लिम्बुले निर्देशन गरेका हुन् । पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन गरिएको गीतमा स्वर विशाल केरुङ, गंगा फियाक, छायांकन सञ्जय आचार्य, ड्रोन फुङ्सो जबेगु, नृत्य कोरियोग्राफ निङ्वा नेम्बाङ, शृङ्गार अमृता जबेगु, एरेन्ज मोनि ताम्लिङ र प्रकाश संयोजन निस्चल आचार्यले गरेका छन ।

चन्द्रकला साँवाको निर्माण रहेको गीतमा सागर केरुङ, सुक्मिता केरुङ, निङ्वा नेम्बाङ, तारा लिङ्देन, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघाले अभिनय गरेका छन । यस म्युजिक भिडियोलाई याक्थुङ फिल्म्स युटुब च्यानलद्वारा सार्वजनिक गरिने निर्देशक लिम्बुले बताए ।

गीतको लिङ्क – https://youtu.be/4cwO4inm_uE

सम्बन्धित खबरहरु

`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

२७ कार्तिक २०७८, शनिबार १५:५३
लिम्बु भाषाको `फालेलुङ कोक्मा´ बोलको गित रेकर्डिङ

लिम्बु भाषाको `फालेलुङ कोक्मा´ बोलको गित रेकर्डिङ

२७ कार्तिक २०७८, शनिबार १५:५३
FLF अवार्डमा उत्कृष्ट मातृभाषा गायन अवार्ड डिआर हाङ्सरुम्बालाई

FLF अवार्डमा उत्कृष्ट मातृभाषा गायन अवार्ड डिआर हाङ्सरुम्बालाई

२७ कार्तिक २०७८, शनिबार १५:५३
निर्देशक सागर केरुङलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान – FLF अवार्ड २०७८

निर्देशक सागर केरुङलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान – FLF अवार्ड २०७८

२७ कार्तिक २०७८, शनिबार १५:५३
लिम्बू चलचित्र`थिम´लाई इन्करेजमेन्ट अवार्ड प्रदान – FLF अवार्ड २०७८

लिम्बू चलचित्र`थिम´लाई इन्करेजमेन्ट अवार्ड प्रदान – FLF अवार्ड २०७८

२७ कार्तिक २०७८, शनिबार १५:५३
भ्यालेन्टाइन्स डेः फूलहरूको बलि – जनम

भ्यालेन्टाइन्स डेः फूलहरूको बलि – जनम

२७ कार्तिक २०७८, शनिबार १५:५३

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • blog
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.