Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

नेपालले एमसीसी पास नगरे अन्यत्र लैजाने अमेरिकी सहायक मन्त्रीको भनाइ

सुमन सहयात्री सुमन सहयात्री
४ मंसिर २०७८, शनिबार ००:२३
देश, राजनीति
नेपालले एमसीसी पास नगरे अन्यत्र लैजाने अमेरिकी सहायक मन्त्रीको भनाइ

काठमाडौं – दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालले एमसीसी पास नगरे पनि आफूहरुलाई कुनै आपत्ति नहुने स्पष्ट पारेका छन्।

नेपाल भ्रमणबारे काठमाडौंमा आयोजित केही सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन्। उनले एमसीसी पास गर्ने नगर्ने नेपालले सार्वभौमरुपमा गर्ने निर्णय भएको बताउँदै त्यसमा आफूहरुको कुनै दबाब नरहेको बताए ।

‘एमसीसी पास गर्ने नगर्ने कुरा नेपाल सरकार र नेपालको संसदले सार्वभौमरुपमा गर्ने निर्णय हो । हामी एमसीसी नेपाल सरकारले अनुमोदन गरोस् र अगाडि बढोस् भन्ने चाहन्छौं,’ उनले भने, ‘तर पास गरेन भने पनि हामीलाई केही आपत्ति छैन।’

एमसीसी पास नभए उक्त रकम अन्यत्र लैजाने उनले बताए । ‘एमसीसी पास नभएको खण्डमा उक्त रकम अन्य आवश्यक परेका देशलाई दिन्छौं,’ उनले भने ।

उनले एमसीसीका बारेमा यहाँ मिथ्या सूचना फैलाएको भन्दै दुःख व्यक्त गरे। ‘मलाई के कुराले चिन्तित बनाएको छ भने एमसीसीको बारेमा यहाँ मिथ्या सूचना फैलाइएको छ,’ उनले भने।

उनले एमसीसी विश्वका केही मुलुकले मात्र प्राप्त गरेको भन्दै प्रजातन्त्र र खुला अर्थनीतिमा प्रगति गर्ने मुलुकले मात्र यो अनुदान पाउने गरेको बताए।

नेपाल भ्रमणमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित मुख्य राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेका थिए। उनले भेटघाटमा नेपाली नेताहरुले कुनै न कुनै निकास निकाल्ने आश्वासन दिएको बताए।

‘एमसीसी नेपालको उच्च प्राथमिकतमा रहेकाले नेताहरुले कुनै न कुनै निकास निकाल्छौं भनेका छन्,’ उनले भने। उनले नेपाल आर्थिक र सामाजिक क्षेत्रमा ठूलो सम्भावना बोकेको मुलुक रहेको बताउँदै अगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको बताएका थिए। अमेरिकाले नेपाललाई विगत ७५ वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

४ मंसिर २०७८, शनिबार ००:२३
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

४ मंसिर २०७८, शनिबार ००:२३
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

४ मंसिर २०७८, शनिबार ००:२३
`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

४ मंसिर २०७८, शनिबार ००:२३
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

४ मंसिर २०७८, शनिबार ००:२३
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

४ मंसिर २०७८, शनिबार ००:२३

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.