फेदेन – सुजन आङ्देम्बेको ‘लैबरी लैबरी’ गीतको म्युजिक भिडियो गत बिहिवार सार्वजनिक भएको छ ।
सुजन आङ्देम्बे लिम्बू (https://youtube.com/channel/UCadnTIHVcYUh_i1wvYAzLmQ) युटुब च्यानलद्वारा सार्वजनिक भएको गीतको शब्द/संगीत/एरेन्ज सुजन आङ्देम्बेको रहेको छ भने सुजन आङ्देम्बे र दिलु लिम्बुले स्वर दिएका छन ।
पान्थरको ऐतिहासिक स्थलहरू सिलौटी, लब्रेकुटी,माझिटार, सुम्हालुङ, सुकेपोखरी लगायत पर्यटकियस्थलहरूमा छायांकन गरिएको थियो । यस गीतमा इसाक जबेगुको छायांकन/सम्पादन, एलिना नेम्बाङ्को शृङ्गार रहेको छ भने निङ्वा नेम्बाङ, पुर्ण नेम्बाङ, सागर केरुङ लगायतको अभिनय रहेको छ ।
भिडियो हेर्नुस् – https://youtu.be/Zv0g24ERRGQ
Discussion about this post