Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

महिला टी-२० क्रिकेटमा नेपाल हङकङसँग पराजित

सुमन सहयात्री सुमन सहयात्री
६ मंसिर २०७८, सोमबार २०:३७
खेलकुद
महिला टी-२० क्रिकेटमा नेपाल हङकङसँग पराजित
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले खराब सुरुवात गरेको छ ।
छनोट चरणको सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०५ रनको लक्ष्य हङकङले १८ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्‍यो । हङकङको जितमा मारिको हिलले अविजित ४४ रन बनाइन् । एम्मा लाई १४ रनमा अविजित रहिन् ।
नेपालका लागि कविता कुँवर, सीता राना मगर र सबनम राईले एक एक विकेट लिए । कप्तान रुबिना क्षेत्रीले ४ ओभरमा ३२ रन खर्चिएर पनि विकेट लिन सकेनन् ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा हङकङले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १०४ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालका लागि सीता राना मगर र ईन्दु बर्माले सम्हालिएर ब्याटिङ गरेका थिए ।

सीताले ४० तथा ईन्दुले ३१ रन बनाए । २१ रनमै २ विकेट गुमाएको नेपालका लागि सीता र ईन्दुले ८१ रनको साझेदारी गरेका थिए । हङकङका बेटी चान र क्यारी चानले एक एक विकेट लिए ।

सम्बन्धित खबरहरु

एएफसी महिला एसिया कपको उपाधि चीनले जित्यो

एएफसी महिला एसिया कपको उपाधि चीनले जित्यो

६ मंसिर २०७८, सोमबार २०:३७
पहिलो पटक महिला एसिया कपको फाइनलमा दक्षिण कोरिया

पहिलो पटक महिला एसिया कपको फाइनलमा दक्षिण कोरिया

६ मंसिर २०७८, सोमबार २०:३७
फिफा विश्वकप २०२२ को लागि टिकट बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग

फिफा विश्वकप २०२२ को लागि टिकट बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग

६ मंसिर २०७८, सोमबार २०:३७
ए डिभिजन लिगमा सुमनको गोलले पुलिसको पहिलो जित

ए डिभिजन लिगमा सुमनको गोलले पुलिसको पहिलो जित

६ मंसिर २०७८, सोमबार २०:३७
टी-२० विश्वकपमा पहिलो सेमिफाइनल आज: इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

टी-२० विश्वकपमा पहिलो सेमिफाइनल आज: इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

६ मंसिर २०७८, सोमबार २०:३७
विश्वकप क्रिकेट छनोटका लागि महिला नेपाली टोलीको घोषणा – Yangwarakfocus

विश्वकप क्रिकेट छनोटका लागि महिला नेपाली टोलीको घोषणा – Yangwarakfocus

६ मंसिर २०७८, सोमबार २०:३७

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • blog
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.