Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

साउदीले सम्झौता रद्द गर्दा मुकेश अम्बानीलाई ९ अर्ब डलर घाटा

सुमन सहयात्री सुमन सहयात्री
६ मंसिर २०७८, सोमबार २१:०५
Uncategorized, अर्थ, विदेश
साउदीले सम्झौता रद्द गर्दा मुकेश अम्बानीलाई ९ अर्ब डलर घाटा
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – मुकेश अम्बानी नेतृत्वको भारतकै सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इण्डष्ट्रिजको शेयर सोमबार पनि ४ प्रतिशत भन्दा धेरैले घटेको छ । यसबाट कम्पनीको मूल्यमा करिब ९ अर्ब डलरको गिरावट आएको छ । कम्पनीले साउदी अरेबियाको सरकारी स्वामित्वको कम्पनी साउदी अरामकोसँग १५ अर्ब डलरको प्रस्तावित सम्झौता रद्द गरेको थियो । यसबाट लगानीकर्ताको धारणा प्रभावित भयो र रिलायन्सको शेयरमा गिरावट आयो ।

बीएसइमा कम्पनीको शेयर ४.२२ प्रतिशत गिरावटको साथ २३६८.२० मा झरेको छ । यो मूल्यमा कम्पनीको मूल्य करिब ६६ हजार करोड रुपैयाँ घटेको छ । एनालिस्टहरुले भने कम्पनीको प्राइस टार्गेटमा कुनै परिवर्तन गरेका छैनन् । कम्पन ऊर्जा र नयाँ कमर्स व्यवसायमा लगानी गर्ने तयारीमा छ । जानकारहरुका अनुसार दुरुस्त ब्यालेन्स सिट र आगामी केही वर्षमा आउने पैसाबाट कम्पनीलाई कुनै समस्या हुने देखिँदैन ।

क्रेटिड सुइजले रिलायन्सको शेयरलाई न्युट्रल रेटिङ दिएको छ । उसका अनुसार साउदी अरामकोसँगको सम्झौताले कम्पनीको लागि उत्प्रेरकको काम गरिरहेको थियो । अरामकोका अध्यक्षलाई रिलायन्सको बोर्डमा सहभागी गराइएको थियो र यो सम्झौता सफल हुने मानिएको थियो । लगानीकर्ताको मनमा मात्रै यत्ति प्रश्न थियो कि यो सम्झौता पूरै नगदमा हुनेछ वा नगद र स्टकको सम्झौता हुनेछ । यही कारण कम्पनीको खुलासाले लगानीकर्ताको धारणा प्रभावित भयो ।

रिलायन्सको ओटुसी भ्यालुएसन ७५ अर्ब डलर मानिएको थियो तर अब यसमा परिवर्तन आउन सक्छ । जेफरिजले यसको भ्यालुएसन ७० अर्ब डलर बनाइसकेको छ र साथमा स्टकको टार्गेट मूल्यमा पनि ४ प्रतिशत कटौती गरेको छ । यद्यपि ब्रकरेजले प्रस्ट पारेको छ कि अरामको रिलायन्स सम्झौता रद्द भएर कम्पनीको ब्यालेन्स शीटमा कुनै फरक पर्ने छैन । कम्पनीसँग नयाँ व्यवसाय सुरु गर्नको लागि पर्याप्त कोष छ ।

सम्बन्धित खबरहरु

`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

६ मंसिर २०७८, सोमबार २१:०५
युक्रेनले ४३ सय रूसी सैनिक मारेको दाबी

रुसले युक्रेनका दुई शहरमा युद्धविराम गर्‍यो

६ मंसिर २०७८, सोमबार २१:०५
युक्रेनमा नेटोले सेना नपठाउने

रुसी सेनाद्वारा दक्षिणी युक्रेनको खेरसन शहर कब्जा

६ मंसिर २०७८, सोमबार २१:०५
लिम्बु भाषाको `फालेलुङ कोक्मा´ बोलको गित रेकर्डिङ

लिम्बु भाषाको `फालेलुङ कोक्मा´ बोलको गित रेकर्डिङ

६ मंसिर २०७८, सोमबार २१:०५
युक्रेनले ४३ सय रूसी सैनिक मारेको दाबी

युक्रेनले ४३ सय रूसी सैनिक मारेको दाबी

६ मंसिर २०७८, सोमबार २१:०५
इण्डोनेशियामा भूकम्प जादा ७ जनाको मृत्यु

इण्डोनेशियामा भूकम्प जादा ७ जनाको मृत्यु

६ मंसिर २०७८, सोमबार २१:०५

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • blog
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.