Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

काङ्ग्रेस पाँचथरको सभापतिमा जवेगु

सुमन सहयात्री सुमन सहयात्री
८ मंसिर २०७८, बुधबार १५:०६
देश, राजनीति
काङ्ग्रेस पाँचथरको सभापतिमा जवेगु

फिदिम – नेपाली काङ्ग्रेस पाँचथरको सभापतिमा फराकिलो मतअन्तरकले रुपनारायण जवेगु निर्वाचित भएका छन् । मतगणना अनुसार जवेगुले ६ सय ३४ मत प्राप्त गरि जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । जबेगुका प्रतिद्धन्दी सुरेन्द्रकुमार दाहालले ४ सय १६ मत मात्र प्राप्त गरेका थिए । जवेगुले दाहाललाई २ सय १८ मत अन्तरले पराजित गरेका थिए ।

एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लमा नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा १ हजार ७७ मत खसेको थियो । खसेको मतमध्ये २७ मत भने बदर भएको थियो । यस्तै उपसभापतिमा वृजहाङ आङदेम्वे र डिकेन्द्र विजयी भएका छन भने सचिवमा दीपक नेपाल र डेकेन्द्र तामाङ निर्वाचित भएका छन । सह सचिवमा सन्तोष श्रेष्ठ र गजेन्द्र राई निर्वाचित भएका छन ।

प्राप्त गरेको मत यसप्रकार छ:-
जम्मा झरेको मत–१०७७
गणना मत–१०७७
सभापति
१.रुपनारायण जबेगु – ६३४ बिजयी
२.सुरेन्द्रकुमार दाहाल –४१६
उप सभापति :
१.डिकेन्द्रकुमार चेम्जोङ –४५१ बिजयी
२.मणिचन्द्र चेम्जोङ –४३३
३.बृजहाङ आङ्देम्बे –६२५ बिजयी
४.समरबहादुर अधिकरी–४४०

सचिवः
१.एकराज नेम्बाङ –१५६
२.डिकेन्द्रकुमार तामाङ –४७० बिजयी
३.दिपक नेपाल –५२७ बिजयी
४.धनराज तुम्बापो –४१४
५ .सुबराज थापा –३७७
सह–सचिव :
१. कृष्णकुमार फियाक –३७०
२.गजेन्द्र राई –४९९ बिजयी
३.धनसिङ नेम्बाङ –४३०
४ सन्तोष श्रेष्ठ –६०८ बिजय

सम्बन्धित खबरहरु

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

८ मंसिर २०७८, बुधबार १५:०६
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

८ मंसिर २०७८, बुधबार १५:०६
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

८ मंसिर २०७८, बुधबार १५:०६
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

८ मंसिर २०७८, बुधबार १५:०६
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

८ मंसिर २०७८, बुधबार १५:०६
‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

८ मंसिर २०७८, बुधबार १५:०६

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.