पाँचथर – पाँचथरको चिवाभञ्ज्याङबाट च्याङथापु तर्फ आउदै गरेको ट्याक्टर बुधबार दुर्घटना हुँदा एक यूवकको घटना स्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा याङवरक गाउँपालिका वडा न. २ का ३३ वर्षिय नवराज बेघा रहेका छन् ।
प्र १–०१–००१ त ९५६२ नम्बरको ट्याक्टर अनियन्त्रित भई ट्याक्टर दुर्घनामा परेको जिल्ला प्रहरि कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
Discussion about this post