Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

ए डिभिजन लिगमा सुमनको गोलले पुलिसको पहिलो जित

सुमन सहयात्री सुमन सहयात्री
१२ मंसिर २०७८, आईतवार १९:५५
खेलकुद, देश
ए डिभिजन लिगमा सुमनको गोलले पुलिसको पहिलो जित
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १-० ले पराजित गरेको हो ।

पुलिसको जितमा सुमन लामाले दोस्रो हाफमा निर्णायक गोल गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका सुमनले रवि पासवानको लामो पासमा पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गर्दै गोल गरे ।

पहिलो हाफको जावलाखेलले पुलिसमाथि दबाब बनाउँदै गोलका लागि तीन अवसर बनाएपनि गोल गर्न सकेन ।

यस्तै पुलिसका लागि पहिलो हाफमा एक मात्र अवसर मिलेको थियो । जसमा तेज तामाङको प्रहार जावलाखृलका गोलकिपर टेकेन्द्र थापाले बचाए ।

दोस्रो हाफमा पनि दुव‌ै टोलीले गोलका लागि केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । खेलको ७०औं मिनेटमा सुमन लामाले गरेको गोलनै निर्णाषक बन्दा पुलिस ३ अंक जोड्न सफल भयो ।
पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी फुटबल क्लबसँग १-१ को बराबरी खेलेको थियो ।

पुलिसले दुई खेलबाट ४ अंक जोडेको छ ।

सम्बन्धित खबरहरु

एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

१२ मंसिर २०७८, आईतवार १९:५५
माओवादी(केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित

माओवादी(केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित

१२ मंसिर २०७८, आईतवार १९:५५
हट्यो उपत्यकामा सबै प्रतिबन्धात्मक व्यवस्थाहरू

हट्यो उपत्यकामा सबै प्रतिबन्धात्मक व्यवस्थाहरू

१२ मंसिर २०७८, आईतवार १९:५५
कन्टेनर र ट्रक ठोक्किदा ३ जना गम्भीर घाइते १ को अवस्था चिन्ताजनक

कन्टेनर र ट्रक ठोक्किदा ३ जना गम्भीर घाइते १ को अवस्था चिन्ताजनक

१२ मंसिर २०७८, आईतवार १९:५५
उपत्यकामा दुईजना मृत अवस्थामा भेटिए

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

१२ मंसिर २०७८, आईतवार १९:५५
बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

प्रहरीको कुटाइबाट १ व्यापारीको मृत्यु भएको आफन्तको आरोप

१२ मंसिर २०७८, आईतवार १९:५५

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • blog
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.