Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

मंसिर १७ गतेदेखि पाँचथरमा मतदाता नामावली संकलन गरिने

सुमन सहयात्री सुमन सहयात्री
१२ मंसिर २०७८, आईतवार २३:५४
देश, मुख्य खबर
मंसिर १७ गतेदेखि पाँचथरमा मतदाता नामावली संकलन गरिने

पाँचथर – जिल्ला निर्वाचन कार्यालय पाँचथरकाले मंसिर १७ गतेदेखि गाँउपालीकाको केन्द्रमा गएर फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । जिल्ला निर्वाचन अधिकारी कुमार भटराईका अनुसार पाँचथरका सात स्थानीय तहको केन्द्रमा गएर दुई चरणमा मतदाता नामावली संकलन गरीने छ ।

जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता भईरहेकाले फिदिम नगरपालीकामा भने भने यो कार्यक्रम सञ्चालन नहुने बताईएको छ ।

मंसिर १७ गतेदेखि २६ गतेसम्म हिलिहाङ, फाल्गुनन्द, मिक्लाजुङ र फालेलुङ गाँउपालीकामा सञ्चालन हुने छ । यस्तै याङवरक, तुम्बेवा र कुम्मायक गाँउपालीकामा मंसिर २९ देखि पुष ९ सम्म यो कार्यक्रम सञ्चालन हुने छ ।

कार्यालयले आईतवार सदरमुकाम फिदिममा सरोकारवालासँग अन्तक्र्रिया गरेको थियो । कार्यक्रममा सहभागि राजनीतिक दलका प्रतिनिधिहरुले एक स्थानीय तहमा एकठाँउमात्र केन्द्र राख्दा असहज हुने भएकाले केन्द्रलाई थप गर्न अनुरोध गरेका थिए ।

मतदाता नामावाली संकलनका लागि एक स्थानीय तहमा कम्तीमा दुई ठाँउ केन्द्र राख्नका लागि निर्वाचन आयोगलाई अनुरोध गरिने पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । प्रजिअ न्यौपानेले मतदाता नामावली संकलन कार्यक्रममा धेरै भन्दा धेरै सहभागिताका लागि सबैलाई पलह गर्न अनुरोध गरे । साभार केन्जो खबर ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

१२ मंसिर २०७८, आईतवार २३:५४
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

१२ मंसिर २०७८, आईतवार २३:५४
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

१२ मंसिर २०७८, आईतवार २३:५४
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

१२ मंसिर २०७८, आईतवार २३:५४
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

१२ मंसिर २०७८, आईतवार २३:५४
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

१२ मंसिर २०७८, आईतवार २३:५४

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.