काठमाडौ – लिम्बु भाषाको जागृतिमुलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्म्स युटुब च्यानल्द्वारा सार्वजनिक गरिएको हो ।
सागर केरुङ्को शब्द/संगीत रहेको गीतले नोगेन हाङ्सरुम्बा लिम्बुले स्वर दिएका छन । याक्थुङ फिल्म्सको प्रस्तुति रहेको गीतमा निर्माता चन्द्रकला सावा, क्यामरा सञ्जय आचार्य, ड्रोन अपरेटर – फुङ्सो जबेगु, शृङ्गार – अमृता जबेगु, सम्पादन – निस्चल आचार्य र मोनिकुमार ताम्लिङ्को एरेन्ज रहेको छ ।
जिर्ण अवस्थामा रहेको लिम्बू जातिको भाषा, लिपि, संस्कार, संस्कृति र इतिहासको जागरणको गीत निर्माण गरिएको याक्थुङ फिल्म्सका एमडि सागर केरुङ्ले बताए ।
भिडियो हेर्नुस्……..
https://youtu.be/8Y4HY8Chf6Q
Discussion about this post