Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

लिम्बुवान मञ्च कतारको चौथो अधिवेसन सम्पन्न, अध्यक्षमा पुनः रेखा राई

सुमन सहयात्री सुमन सहयात्री
१९ मंसिर २०७८, आईतवार ०३:४०
राजनीति, विदेश
लिम्बुवान मञ्च कतारको चौथो अधिवेसन सम्पन्न, अध्यक्षमा पुनः रेखा राई

दोहा – गत ३ डिसेम्बर २०२१ का दिन संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च एवम् संघिय लिम्बुवान मञ्च नेपाल अन्तरगतको प्रवास समिती संघीय लिम्बुवान सामाजिक मञ्च, केन्द्रिय कार्यसमिति कतारको चौथो अधिवेसन सम्पन्न भएको छ ।

मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङदेन `मिराक´को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त अधिवेसनले पुनः रेखा राईकै अध्यक्षतामा ६२ जनाको नया कार्यसमिति निर्वाचित गरेको बरिष्ठ उपाध्यक्ष डम्बर लिबाङ मिसेक ले जानकारी दिए ।

निर्वाचित अध्यक्ष रेखा राई, बरिष्ठ उपाध्यक्ष डम्बर लिबाङ, उपाध्यक्षहरु कुमार योङहाङ, तेज ब. थेवे, लोक ब. कुरुम्बाङ युवराज बेघा, श्याम (सागर) तुम्बाहाम्फे, तुलसी मिभक, गजेन्द्र चेम्जोङ, नन्दकुमार माबो, महासचिव सुजन पराहाङ निर्वाचित भए भने उपमहासचिव नगेन्द्र लिङदम मौसम, उपमहासचिव खेसेहाङ होम फियाक, उपमहासचिव तथा प्रवक्ता भविन्द्र तुम्बापो ताङसाहाङ, सचिवहरु अमिर लावती, अमृत कुरुम्बाङ, दिपेन सेनेहाङ, खगेन नेम्बाङ, मन्जु सावा, अर्थसचिव टिका मिभक, सहअर्थ सचिव डिकलाल लिङदम, पर्शुराम चौधरी, सचिवालय सदस्य श्रीहाङ जबेगु, याम ब. काङवा, श्यामकुमार लिम्बु, युमन नेम्बाङ, दिपेन चेमजोङ, देउ ब. लिम्बु, निर्वाचित भए ।

त्यस्तै, केन्द्रिय सदस्यहरु नेत्र तावाहाङ, उपेन्द्र ठटाल, मन कुमार लिवाङ, सुजन मावो, रमेश राई, मोहन केदेम, खगेन्द्र राई, अर्जुन लक्सम्बा, मिन ब.तुम्सा, मिथुन प्रसाद सिगु, नवीन ताम्लिङ, नवीन मादेन, योग नेयोङ, नवीन धामी, मनकुमार केरुङ, तारा सोदेम्बा लिम्बु, टिकाराम सेरेङ चोङबाङ, मनिष लिम्बु, गौतम सामी लिम्बु, लिलाम लिम्बु, विनोद लिम्बु, पदम पङयाङगु, युकेश नेम्बाङ, ललित ब. लिम्बु, खिर ब. लिम्बु, आशिष वेघा, दिलु लिम्बु, सुमी गुरुङ, अन्जु राई, चन्द्रकला तामाङ, कोपिला राई, भावना राई, प्रमिता लिम्बु, शुसिला बेघा निर्वाचित भएका छन् ।

अधिवेसनले संरक्षकमा यतु कुमार सम्बाहाम्फे, प्रमुख सल्लाहकारमा सिताराम थेवे, विशेष सल्लाहकारमा प्रेम आङबुहाङ र मंगलसिङ वनेम, सल्लाहकारमा नरेन सावा र राम ओख्राबुलाई चयन गरेका छन् ।

उक्त अधिवेशनमा कलाकार विभागले विभिन्न सांगीतिक मनोरञ्जन पनि गराएका थिए ।

कतारस्थित विभिन्न सामाजिक संघसस्था र राजनैतिक संगठन र मोर्चाका प्रतिनिधिहरु एनआरएनए एनसीसी कतारका अध्यक्ष मुक्तदा मुसलमान, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करीम बक्स मिया, नेपाली जनसम्पर्क समिति कतारका कार्यवाहक सभापति ठाकुर परियार, नेपाली समाज कतारका कार्यवाहक अध्यक्ष तेज मोक्तान तामाङ, जनप्रगतिशिन मञ्च कतारका बरिष्ठ उपाध्यक्ष राज देवकोटा, नेपाली महिला समाजका अध्यक्ष सरिता भण्डारी, जनजाती महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवार, किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष हर्क खजुम लगायतले शुभकामना दिएका थिए भने प्रवासस्थित अन्तर्राष्ट्रिय प्रवास समन्वय मञ्च का संयोजक चन्द्र कुमार लिङदेन लगायत विभिन्न राष्ट्रबाट संघिय लिम्बुवान सामाजिक मञ्चको प्रतिनिधिहरुले समेत जुम मार्फत अधिवेसनको शुभकामना सन्देश दिएका थिए ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१९ मंसिर २०७८, आईतवार ०३:४०
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

१९ मंसिर २०७८, आईतवार ०३:४०
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

१९ मंसिर २०७८, आईतवार ०३:४०
पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

१९ मंसिर २०७८, आईतवार ०३:४०
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

१९ मंसिर २०७८, आईतवार ०३:४०
प्रदेश नम्बर १ को नामाकरणका विषयमा सर्वपक्षीय छलफल गर्न कार्यदल गठन

प्रदेश १ को नामकरणको लागी गृहकार्य हुँदै – पहिचान कि भूगोलको आधारमा ? तर दलहरू अन्योलमा

१९ मंसिर २०७८, आईतवार ०३:४०

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.