Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

साङ्वा वंश उत्थान संघ सुनसरीको प्रथम साधारण सभा सम्पन्न

सुमन सहयात्री सुमन सहयात्री
४ पुष २०७८, आईतवार १९:३७
Uncategorized, देश
साङ्वा वंश उत्थान संघ सुनसरीको प्रथम साधारण सभा सम्पन्न

धरान /दिल साङ्वा – साङ्वा वंश उत्थान संघ सुनसरी शाखाको प्रथम साधारण सभा धरानमा सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष दिल साङ्वाले सभालाई सम्बोधन गर्दै मजबुत र सक्षम साङ्वा समुदाय निर्माणको लागि एक भएर अघि बढनु पर्ने र समुदायसँग भूगोल, भाषा, संस्कृति, धार्मिक विश्वास, साहित्य, इतिहास लगायतका विषयवस्तुहरु हुन्छन । जुन साङ्वा समुदायसँग पनि छ । वंशावली निर्माणको सन्दर्भमा साङ्वा वंशावलीले जसलाई दस्तावेजीकरण गर्न सक्नु पर्दछ । जसले सामुदायिक विकासमा टेवा पुर्याउनुका साथै उक्त सामुदायिक विकासले राष्ट्र बलियो हुने धारणा व्यक्त गरे ।

साङ्वा वंश उत्थान संघ जिल्ला समिति सुनसरीका अध्यक्ष वुध्द प्रसाद साङ्वाको अध्यक्षतामा सम्पन उक्त कार्यक्रममा झापा जिल्ला समितिका अध्यक्ष प्रेम साङ्वा झापा जिल्ला सदस्य जीत बहादुर साङ्वा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सुनसरी जिल्लाको विभिन्न क्षेत्रमा वसोवास गर्ने साङ्वाहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन मोहन साङ्वाले गरेका थिए भने स्वागत मन्तव्य सदस्य प्रेम साङ्वाले राखेका थिए ।
कार्यक्रममा सचिव हिमाल साङ्वाले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष धनशेर साङ्वाले प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबरहरु

Report on Mullvad VPN

४ पुष २०७८, आईतवार १९:३७

Ostdeutsche Biersorten

४ पुष २०७८, आईतवार १९:३७

How to pick the Best Data Room Application Developers

४ पुष २०७८, आईतवार १९:३७

Modern Technologies and BBQ

४ पुष २०७८, आईतवार १९:३७

The Benefits of a Data Sharing Tool

४ पुष २०७८, आईतवार १९:३७

Choosing a Virtual Data Room Provider

४ पुष २०७८, आईतवार १९:३७

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.