Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

लिम्बु भाषाको पालाम `फुङ्फुङ्देन्´ को छायांकन सम्पन्न

सुमन सहयात्री सुमन सहयात्री
४ पुष २०७८, आईतवार २०:२१
Uncategorized, देश, मनोरञ्जन
लिम्बु भाषाको पालाम `फुङ्फुङ्देन्´ को छायांकन सम्पन्न

फेदेन – लिम्बु भाषाको पालाम ‘फुङ्फुङ्देन्’ को आइतबार म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । ताप्लेजुङ मिक्वाखोलाको साँम्बा फुङ्फुङ्देन क्षेत्रमा छायांकन गरिएको हो ।

सागर केरुङ्को शब्द/लय संकलन तथा निर्देशन रहेको पालाममा यादन सेर्मा र निरन्ता नेम्बाङले स्वर दिएका छन । चन्द्रकला साँम्बाको निर्माण रहेको भिडियोमा एरेन्ज मोनिकुमार सुब्बा ताम्लिङ, छायांकन सञ्जय आचार्य, शृङ्गार अमृता जबेगु, प्रकाश संयोजन निस्चल आचार्यले गरेका छन् ।


याक्थुङ फिल्म्सद्वारा सार्वजनिक हुने पालाममा सुक्मिता केरुङ, विशाल साँम्बा, चन्द्रकला साँम्बा, बसन्त साँम्बा, टेकबहादुर साँबा, गौमती लिम्बु लाबुङ, चन्द्रकला साँबा , वसन्त मुदेन्छङ साँबा , डम्बर बहादुर मुदेन्छङ , क्येन्जे सेर्पा, हर्क मुदेन्छङ साँबा,एबि मुदेन्छङ साँबा, प्रदिप नाल्बो, फुङ्माया तुम्बाहाम्फे साँबा, ओम कुमारी तुम्बाहाम्फे साँबा, इन्द्र स्रेङ साँबा, सुमित्रा एभेङ साँबा, धनमाया थलङ साँबा, पुर्णबहादुर मुदेन्छङ साँबा, दुर्गाप्रसाद मुदेन्छङ साँबा, सन्तोस मुदेन्छङ साँबा,ममता लाबुङ, सुकबहादुर मुदेन्छङ साँबा, सन्तोष लबुङ, रामचन्द्र नेम्बाङ, सुमिना, मुदेन्छङ साँबा, ममता लिम्बू मादेन, अनुपा मुदेन्छङ साँबा, सुनिला लिम्बू एभेङ, सुक्राज मुदेन्छङ साँबा,भगी मुदेन्छङ साँबा, लिला मुदेन्छङ साँबा, सगुन मुदेन्छङ साँबा, नियारा साम्बा, रणबहादुर मुदेन्छङ, मनमाया माबो साँबा, निशा लुङघिम साँबा लगायतले अभिनय गरेका छन् ।

सम्बन्धित खबरहरु

Report on Mullvad VPN

४ पुष २०७८, आईतवार २०:२१

Ostdeutsche Biersorten

४ पुष २०७८, आईतवार २०:२१

How to pick the Best Data Room Application Developers

४ पुष २०७८, आईतवार २०:२१

Modern Technologies and BBQ

४ पुष २०७८, आईतवार २०:२१

The Benefits of a Data Sharing Tool

४ पुष २०७८, आईतवार २०:२१

Choosing a Virtual Data Room Provider

४ पुष २०७८, आईतवार २०:२१

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.