Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

अमेरिकामा दैनिक कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो

सुमन सहयात्री सुमन सहयात्री
१६ पुष २०७८, शुक्रबार १४:०४
मुख्य खबर, विदेश, स्वास्थ्य
अमेरिकामा दैनिक कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो

काठमाडौं – अमेरिकामा कोभिड-१९ का दैनिक संक्रमितको संख्या हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

अमेरिकामा नयाँ ओमिक्रोन भेरियन्ट सक्रिय रुपमा देखा परेसँगै कोभिड-१९ का दैनिक संक्रमितको संख्या ३ लाख नजिक पुग्न लागेको हो । सात दिनको औसत संख्या हेर्दा अमेरिकामा लगातार दोस्रो दिन दैनिक संक्रमितको संख्या हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । त्यहाँ हरेक दिन २ लाख ९० हजारभन्दा बढी संक्रमित थपिन थालेको रोइटर्स समाचार माध्यमले जनाएको छ ।

कम्तिमा १८ वटा राज्य र प्युटो रिकोमा दैनिक संक्रमितको संख्या महामारी शुरू भएयताकै उच्च बिन्दुमा पुगेको छ । यसबाहेक, अस्पताल भर्ना हुनेको संख्या २७ प्रतिशतले बढेको छ । म्यारिल्याण्ड, ओहाओ र वाशिङ्टन डिसीमा अस्पताल भर्ना हुने संक्रमितको संख्या हालसम्मकै धेरै पुगेको छ ।

दैनिक ३ लाख संक्रमित थपिन थालेपछि अमेरिकाका स्वास्थ्यविद्ले मानिसहरूलाई आउँदा हप्तामा अवस्था थप गम्भीर बन्न सक्ने र यसका लागि तयार रहन भनेका छन् । संघीय अधिकारीले समेत यात्रा गर्दा सावधानी अपनाउन भनेका छन् । ‘हाम्रो दैनिकी जीवन कष्टकर हुने गरी संक्रमितको संख्या नाटकीय रुपमा बढ्दै छ’, मिनेसोटा विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ डा. माइकल ओस्टरहोमले भने, ‘आगामी महिना भाइरलको आँधी आउने छ र यसले सबैतिर दबाब सिर्जना गर्ने छ ।’

त्यस्तै, अधिकारीहरूले आगामी हप्तादेखि १२ देखि १५ वर्षका बालबालिकालाई बुस्टर डोज लगाउन अनुमति दिने गरी तयारी गरेको समाचारमा उल्लेख छ ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१६ पुष २०७८, शुक्रबार १४:०४
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

१६ पुष २०७८, शुक्रबार १४:०४
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

१६ पुष २०७८, शुक्रबार १४:०४
पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

१६ पुष २०७८, शुक्रबार १४:०४
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

१६ पुष २०७८, शुक्रबार १४:०४
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

१६ पुष २०७८, शुक्रबार १४:०४

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.