Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

बुबाको शव लिएर जाँदै गर्दा छोराको पनि दुर्घटनामा परि मृत्यु

सुमन सहयात्री सुमन सहयात्री
१९ पुष २०७८, सोमबार १९:३७
दुर्घटना, देश
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

आइतबार तानसेन–तम्घास सडकखण्डअन्तर्गत रिब्दीकोट गाउँपालिका २ मा पल्टिएको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो ।

शनिबार रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का वीरवहादुर रसाइलीकाे मृत्यु भयो । त्यसपछि अन्तिम संस्कारका लागि बसमा शव लिएर छोराहरू छिमेकीसहित आइतबार बिहान ७ बजे गुल्मी, पाल्पा र स्याङजाको सिमानामा पर्ने रिडी लागे । शव र मलामी बोकेर जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस तानसेन–तम्घास सडकखण्डअन्तर्गत रिब्दीकोट गाउँपालिका २ मा बिहान साढे १० बजेतर सडकबाट खस्याे। घटनास्थलमै ७ जनाकाे मृत्यु भयाे ।
तीमध्ये वीरबहादुरका साहिँला छोरा ३० वर्षिय पशुपति रसाइली पनि परे । ​​रसाइलीसहित बुटवल –१७, कै ४० वर्षीय खुमबहादुर राना, बुटवल –११, का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२, मरेङका २८ वर्षीय भोजेन्द्र विक, २५ वर्षीय शंकर विक, ३३ वर्षीय अर्जुन विक, ३६ वर्षीय मोहन कुँवरको पनि दुर्घटनामा ज्यान गएको छ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। दुर्घटनामा मृत्यु भएका ६ जनाको शव पोस्टमार्टम गरी आफन्तलाई बुझाइसकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी रामेश्वर त्वातीले बताए।

दुर्घटनामा परी १५ जना घाइते भएका छन्। घाइतेमध्ये ९ जनाको उपचार लुम्बिनी मेडिकल कलेज र ६ जनाको उपचार मिसन अस्पताल पाल्पामा भइरहेको छ।

प्रहरीका अनुसार घाइेतमा बुटवल उपमहानगरपालिका–१७ का ३८ वर्षीय विशाल रसाइली, सैनामैना नगरपालिका–६ का ३१ वर्षीय मीरा रामदाम, सोही स्थानका ५० वर्षीय श्यामबहादुर विक, बुटवल–१७ का ४५ वर्षीय धनबहादुर सुनार, अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ का ५४ वर्षीय गोपाल नेपाली, छत्रकोट गाउँपालिका–३ का ४३ वर्षीय लालबहादुर विक, मालारानी गाउँपालिका–२ का ३७ वर्षीय रमेश टोहटो, तिलोत्तमा नगरपालिका– १४ का ४५ वर्षीय दिलमाया सुनार र सोही स्थानका ४५ वर्षकै तारा सुनार छन्।

यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का ३९ को तुल्सिराम विक, सोही ठाउँका २२ वर्षीय को दीपक विक, बुटवल उपमहानगरपालिका–१२ का ४८ वर्षीय माधवप्रसाद बस्याल, मलारानी गाउँपालिकाका अर्जुन रसाइली, सोही ठाउँका ३५ वर्षीय लक्ष्मण टोहटा र २७ वर्षीय विष्णु विक घाइते भएको प्रहरीले जनाएको छ।

घटनापछि बुटवलको रानीगन्ज र अर्घाखाँचीको मालारानी शोकमा डुबेको छ ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१९ पुष २०७८, सोमबार १९:३७
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

१९ पुष २०७८, सोमबार १९:३७
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

१९ पुष २०७८, सोमबार १९:३७
`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

१९ पुष २०७८, सोमबार १९:३७
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

१९ पुष २०७८, सोमबार १९:३७
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

१९ पुष २०७८, सोमबार १९:३७

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.