Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

मोबाईल फोनको प्याटर्न र पासवर्ड भुल्नुभयो ? यसरी खोल्नुहोस्

सुमन सहयात्री सुमन सहयात्री
२९ पुष २०७८, बिहीबार १०:५१
प्रविधि, Uncategorized
मोबाईल फोनको प्याटर्न र पासवर्ड भुल्नुभयो ? यसरी खोल्नुहोस्

व्यक्तिगतदेखि व्यवसायिक जीवनसम्ममा मोबाइल फोन अहिले अनिवार्य आवश्यकता र दैनिक जिवनको अभिन्न अंग बनिसकेको छ । आज हामी आफ्नो स्मार्टफोनमा विभिन्न निजी र गोप्य चिजहरूसमेत सम्हालेर राख्दछौं । आफ्नो फोन अरुले खोलेर हेर्न नसकून् र फोन भित्रका डाटाहरू सुरक्षित र गोप्य रहुन् भन्नका लागि हामीले फोनमा प्याटर्न तथा पिन वा पासवर्ड हालेर लक गर्दछौं ।

तर कहिलेकाहीँ यस्तो आइलाग्दछ कि आफैंले राखेको पासवर्ड वा प्याटर्न आफैले भुल्दछौं । यस्तोमा फोनलाई अनलक गर्नका लागि समस्या हुन्छ । यदि आफ्नो फोनको पासवर्ड वा प्यार्टन भुलियो भने के गर्ने ? यसमा आत्तिनुपर्ने कुनै आवश्यकता छैन । एउटा सामान्य ट्रिक लगाउनुभयो भने तपाईंले पासवर्ड वा प्याटर्न लक गरिएको आफ्नो फोन सहजै खोल्न सक्नुहुन्छ । तर यसो गर्दा फोनमा रहेका डाटाहरू भने सबै डिलिट हुन्छन् । त्यसका लागि लक भएको फोनलाई रिकभरी मोडमा लैजानुपर्दछ । यसका लागि फोनलाई स्वीच अफ गरेर एक मिनेटसम्म पर्खिनुहोस् ।
त्यसपछि पावर बटन र भोल्यूम डाउन बटनलाई एकसाथ थिच्नुहोस् । त्यसपछि फोन रिकभरी मोडमा जान्छ ।
त्यहाँ तपाईंले Factory Reset को अप्सन छनोट गर्नुपर्दछ ।
त्यसपछि सबै डाटा हटाउनका लागि Clear Cache अप्सन छान्नुहोस् ।
केहीबेरपछि तपाईंले पुनः फोन खोल्नु पर्दछ । यो ट्रिकको सहयोगले तपाईंले पासवर्ड, प्याटर्न तथा पिनविना नै फोन अनलक गर्न सक्नुहुन्छ ।
एजेन्सीको सहयोगमा

सम्बन्धित खबरहरु

Report on Mullvad VPN

२९ पुष २०७८, बिहीबार १०:५१

Ostdeutsche Biersorten

२९ पुष २०७८, बिहीबार १०:५१

How to pick the Best Data Room Application Developers

२९ पुष २०७८, बिहीबार १०:५१

Modern Technologies and BBQ

२९ पुष २०७८, बिहीबार १०:५१

The Benefits of a Data Sharing Tool

२९ पुष २०७८, बिहीबार १०:५१

Choosing a Virtual Data Room Provider

२९ पुष २०७८, बिहीबार १०:५१

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.