काठमाडौं – पछिल्लो विवरण अनुसार नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उक्त अवधिमा भाइरस संक्रमणले थप ४ जनाको मृत्यु भएको छ भने १४१६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ७७ हजार ४० रहेको छ ।
Discussion about this post