Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

लिम्बुवान मञ्च याङ्वरक ४ को अधिवेशन सम्पन्न – अध्यक्षमा माबो चयन

सुमन सहयात्री सुमन सहयात्री
१२ माघ २०७८, बुधबार २२:३३
राजनीति, देश
लिम्बुवान मञ्च याङ्वरक ४ को अधिवेशन सम्पन्न – अध्यक्षमा माबो चयन

पान्थर – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल याङ्वरक गाउँपालिका वडा नं ४ को अधिबेशन बुधबार थर्पु बजारमा सम्पन्न भएको छ ।

उक्त अधिबेशनले बीरबहादुर माबोको अध्यक्षतामा १७ सदस्यीय वडा कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षहरुमा मोतिबहादुर योङ्हङ, अमृत योङ्हाङ, इन्दिरा खेबाङ, नन्दबहादुर योङ्हाङ, सचिव योगेन माबो, सहसचिव अबिसा माबो, अर्थसचिव, सरस्वता योङ्हाङ रहेका छन भने सदस्यहरु मनकुमारी योङ्हाङ, मनकुमारी इङ्वारम, धनमाया आङ्बो, अमृत योङ्हाङ, सन्तकुमार माबो, शान्तिकला माबो, मनबहादुर योङ्हाङ, गंगाबहादुर योङ्हाङ, प्रदिप तावा रहेका छन ।
सो भेलाले संघीय युवा मञ्च वडा ४ को संयोजकमा शर्ण इजमलाई तोकेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सहसचिव तथा पान्थर क्षेत्र नं. १ का संयोजक सागर केरुङ्को प्रमुख आतिथ्यमा सम्पन्न भेलामा जिल्ला उपाध्यक्ष जितेन चेम्जोङ, जिल्ला सचिवालय सदस्यद्वय आधार घिमिरे, नरेश लक्सम, जिल्ला सदस्य कर्णबहादुर काम्बाङ, क्षेत्रीय उपाध्यक्ष छत्र योङहाङ, याङ्वरक गाउँपालिका कार्यसमितिका उपाध्यक्षद्वय दिलकुमार लक्सम, पोलस्टार तावा, सचिव हेमराज योङहाङ, याङ्वरक महिला मञ्च अध्यक्ष पुजा सिगु, इतिहासकार अमर तावा, इतिहास अध्येता तथा लिम्बू शब्दकोष लेखक खेलराज योङहाङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१२ माघ २०७८, बुधबार २२:३३
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

१२ माघ २०७८, बुधबार २२:३३
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

१२ माघ २०७८, बुधबार २२:३३
`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

१२ माघ २०७८, बुधबार २२:३३
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

१२ माघ २०७८, बुधबार २२:३३
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

१२ माघ २०७८, बुधबार २२:३३

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.