Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

एनसेलले ल्यायो ‘ननस्टप टाइम प्याक’

सुमन सहयात्री सुमन सहयात्री
२० माघ २०७८, बिहीबार १९:३८
प्रविधि
एनसेलले सरकारलाई २७ अर्ब कर तथा महसुल तिर्‍यो – Yangwarakfocus

काठमाडौं – एनसेलले मोबाइल डेटा लक्षित ‘ननस्टप टाइम प्याक’ ल्याएको छ । कम्पनीका ग्राहकहरूले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समय सिमा भएका टाइम प्याकहरू लिन सक्नेछन् । एनसेल प्रयोगकर्ताहरुले अब छोटो समय अर्थात १५ मिनेट र दुई घण्टाका लागि डेटा सेवा लिन सक्छन् ।
यस योजनामा ग्राहकले कर सहित १० रुपैयाँमा १५ मिनेटको डेटा प्याक पाउँछन् र त्यसैगरी २ घण्टाको डेटा प्याक रु ३० मा लिन सक्ने छन् । यी प्याकहरु सुचारु रहेको अवधिमा ग्राहकले १ एमबीपीएसको गतिमा मोबाइल इन्टरनेट सेवा पाउने छन् ।

कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात १ घन्टा समयावधी भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ र आफ्ना ग्राहकलाई उनीहरुको आवश्यकता अनुरुप सेवा उपलब्ध गराउन यी नयाँ थप दुई नयाँ डेटा प्याक ल्याएको हो ।

आफ्ना अनलाइन गतिविधिहरूका निमित्त निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकहरूलाई यी प्याकहरु उत्तम विकल्प हुन् ।

ग्राहकले *१७१२३# डायल गरि वा एनसेल एप, वेबसाइट वा नजिकैको एनसेल आउटलेटबाट यी डेटा प्याकहरू लिन सक्छन् । यदि ग्राहकले प्याकको समयभन्दा बढी डेटा प्रयोग गरेमा कुनै प्याक पहिले नै सुचारु रहेको खण्डमा उक्त प्याकबाट अतिरिक्त डेटा प्रयोगको शुल्क काटिन्छ र त्यस्ता कुनै प्याक सुचारु नरहेको अवस्थामा पे एज यू गोको दर अनुसार डेटा शुल्क लाग्दछ ।

ननस्टप टाइम प्याकहरूले विशेषगरी अनलाइन मार्फत सञ्चार, सूचना आदानप्रदान र डिजिटल कारोबार जस्ता कार्यहरु गर्नका लागि निश्चित समय मोबाइल डेटा चाहिने ग्राहकहरूको सुरक्षित पहुँच सुनिश्चित गर्ने विश्वास एनसेलले लिएको छ ।

सम्बन्धित खबरहरु

साउदी अरबमा ह्वाट्समा मायाको चिह्न पठाउँदा यौन दुर्व्यवहार मानिने, जेल र १ लाख रियलसम्म जरिवाना हुने

साउदी अरबमा ह्वाट्समा मायाको चिह्न पठाउँदा यौन दुर्व्यवहार मानिने, जेल र १ लाख रियलसम्म जरिवाना हुने

२० माघ २०७८, बिहीबार १९:३८
चार दर्जन बढी चिनियाँ एपमाथि भारतले लगायो प्रतिबन्ध

चार दर्जन बढी चिनियाँ एपमाथि भारतले लगायो प्रतिबन्ध

२० माघ २०७८, बिहीबार १९:३८
मोबाईल फोनको प्याटर्न र पासवर्ड भुल्नुभयो ? यसरी खोल्नुहोस्

मोबाईल फोनको प्याटर्न र पासवर्ड भुल्नुभयो ? यसरी खोल्नुहोस्

२० माघ २०७८, बिहीबार १९:३८
फेसबुकको नाम फेरियो ‘मेटा’ -Yangwarakfocus

फेसबुकको नाम फेरियो ‘मेटा’ -Yangwarakfocus

२० माघ २०७८, बिहीबार १९:३८
६ महिनादेखि रोकिएको सवारी चलाक अनुमतिपत्र(लाइसेन्स) खुल्यो, नयाँ लाइसेन्स लिन अनलाइनबाट आवेदन भर्न सकिने – Yangwarakfocus

सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को अनलाइन आवेदन बन्द – Yangwarakfocus

२० माघ २०७८, बिहीबार १९:३८
एनसेलले सरकारलाई २७ अर्ब कर तथा महसुल तिर्‍यो – Yangwarakfocus

एनसेलले सरकारलाई २७ अर्ब कर तथा महसुल तिर्‍यो – Yangwarakfocus

२० माघ २०७८, बिहीबार १९:३८

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.