Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

पाकिस्तानका २ सैनिक अड्डामा आतंकवादीको आक्रमण

सुमन सहयात्री सुमन सहयात्री
२० माघ २०७८, बिहीबार १९:५१
विदेश, मुख्य खबर, सुरक्षा
पाकिस्तानका २ सैनिक अड्डामा आतंकवादीको आक्रमण

काठमाडौं – पाकिस्तानको बलुचिस्तान प्रान्तको नोशकी र पंजगुरमा रहेका फ्रन्टियर कोर (पाकिस्तानी अर्धसैनिक बल) का कार्यालयमा आतंकवादी आक्रमण भएको छ । आक्रमणमा एक सैनिकको मृत्यु भएको छ ।

पाकिस्तानी सेनाको जनसम्पर्क विभागको तर्फबाट जारी एक बयानका अनुसार पंजगुरमा आतंकवादीहरुले २ स्थानबाट अधिकारीहरुको कार्यालयमा प्रवेश गर्ने कोसिस गरे । तर समयमै कारवाही गरेर उनीहरुको प्रयास विफल पारियो । यो आक्रमणमा एक सैनिकको मृत्यु भएको छ र कम्तीमा २ अन्य सैनिक घाइते भएका छन् ।

नोशकीमा रहेको फ्रन्टियर फोर्सको कार्यालयमा पनि आतंकवादीहरुले प्रवेश गर्ने प्रयास गरे तर उनीहरु सफल हुन सकेनन् । यो आक्रमणमा ४ जना आक्रमणकारीको मृत्यु भएको छ । एक जना सैनिक घाइते भएका छन् । नवगठित पृथकतावादी संगठन बलुचिस्तान नेशनलिस्ट आर्मीले ट्वीटरमा एक पोस्ट गर्दै यी आक्रमणको जिम्मेवारी लिएको छ ।

बलुचिस्तानका गृहमन्त्री मीर जियाउल्लाह लंगुले बीबीसीसँग दुवै आक्रमणको पुष्टि गरेका छन् । उनले बीबीसीसँग कुरा गर्दै पंजगुरमा फ्रन्टियर कोर क्याम्प नजिकै विष्फोट भएको बताएका छन् । यसमा ६ सुरक्षाकर्मी घाइते भएका छन् । उनका अनुसार नोशकीमा विष्फोटपछि अपरेशन जारी छ र अपरेशन पूरा भएपछि यसको विस्तृत विवरण दिइनेछ ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

२० माघ २०७८, बिहीबार १९:५१
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

२० माघ २०७८, बिहीबार १९:५१
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

२० माघ २०७८, बिहीबार १९:५१
पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

२० माघ २०७८, बिहीबार १९:५१
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

२० माघ २०७८, बिहीबार १९:५१
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

२० माघ २०७८, बिहीबार १९:५१

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.