Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

लिम्बुवान मञ्च पाँचथर १ को क्षेत्रीय भेला सम्पन्न – संयोजकमा शर्ण लक्सम चयन

सुमन सहयात्री सुमन सहयात्री
२४ माघ २०७८, सोमबार ००:३९
देश, राजनीति
लिम्बुवान मञ्च पाँचथर १ को क्षेत्रीय भेला सम्पन्न – संयोजकमा शर्ण लक्सम चयन

पान्थर – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल पाँचथर अन्तरगतको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय भेला सम्पन्न भएको छ ।

आइतबार हिलिहाङ ६ स्थित जोरपोखरीमा सम्पन्न भेलाले शर्ण लक्समको संयोजकत्वमा २५ सदस्यीय अधिवेशन आयोजक समिती गठन गरेको छ ।

समितिको सदस्य सचिवमा कुमार यवा मौसम लाई चयन गरेको छ भने सदस्यहरूमा छत्र योङ्हाङ, छत्रमान योङ्हाङ, हङ्स लावती, बीरबहादुर केरुङ, टेकेन्द्र सिगु, कमल सिगु लिम्बू, रामचन्द्र नेम्बाङ, मनकुमारी ईङ्वारम, हर्कप्रसाद हेम्ब्या, योगेश आङ्थुपो, सम्झना योङ्हाङ, सुमन हाङ्सरुम्बा, अमृता जबेगु, गौरव हाङ्सरुम्बा, नेत्र तावाहाङ, सुजन मादेन, भवानी बिक्रम लिङ्देन, गजेन्द्र लावती, मिङ्सो लिङ्देन, सागर बेघा, सञ्जय माबो, सम्सेर योङ्हाङ, ऐतराज योङ्हाङ चयन भएका छन ।

उक्त भेलाले आगामी २०७८ साल फागुन २७ गतेका दिन हिलिहाङस्थित गोपेटार बजारमा संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ र संघीय लिम्बुवान प्रान्तीय मञ्चका उपाध्यक्ष तथा प्रदेश नं. १ का सामाजिक विकास राज्यमन्त्री बिष्णुमाया तुम्बाहाम्फे लगायत केन्द्रीय नेताहरुको उपस्थितिमा विशाल लिम्बुवानी आमसभासहित सम्पन्न गर्ने निर्णय गरेको छ ।

सो, क्षेत्रीय भेलामा संगठन संघीय सहसचिव सागर केरुङ, लिम्बुवान प्रान्तीय उपाध्यक्ष रामकुमार लिङ्देन, सदस्य देउकुमार नेम्बाङ, जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे, संघीय लेखक मञ्चका अध्यक्ष तथा पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक मधुराज केरुङ, जिल्ला सचिवद्वय नुनाम केरुङ, योगेश योङ्या, जिल्ला सदस्यहरु नरबहादुर हेम्ब्या, सुरेन्द्र सेवा, राजेन्द्र सिगु, कर्णबहादुर काम्बाङ, रामचन्द्र नेम्बाङ, समिक्षा तुम्बापो, नरेश लक्सम, सन्तोष हाङ्सरुम्बा, संघीय युवा मञ्च जिल्ला उपाध्यक्ष गगन जबेगु लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

२४ माघ २०७८, सोमबार ००:३९
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

२४ माघ २०७८, सोमबार ००:३९
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

२४ माघ २०७८, सोमबार ००:३९
`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

२४ माघ २०७८, सोमबार ००:३९
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

२४ माघ २०७८, सोमबार ००:३९
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

२४ माघ २०७८, सोमबार ००:३९

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.