Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

एएफसी महिला एसिया कपको उपाधि चीनले जित्यो

सुमन सहयात्री सुमन सहयात्री
२४ माघ २०७८, सोमबार ०२:२५
खेलकुद
एएफसी महिला एसिया कपको उपाधि चीनले जित्यो
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – चीनले एएफसी महिला एसियन कप फुटबलको उपाधि जितेको छ ।

भारतको मुम्बईमा आइतबार भएको फाइनलमा उत्कृष्ट पुनरागमन गर्दै चीनले दक्षिण कोरियालाई ३-२ ले पराजित गर्दै नवौं पटक उपाधि जितेको हो ।

चीनले दुई गोलले पछि परेको स्थिति उल्टाएर उत्कृष्ट पुनरागमन गर्दै दोस्रो तीन गोल फर्काएको हो।

डीवाई पाटिल स्टेडियममा भएको खेलमा युयी सियाओले ईन्जुरी टाईममा गोल गर्दै चीनलाई उपाधि दिलाइन् ।

खेलको २७ औं मिनेटमा चोई युरीले गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा जी सोयुनले पेनाल्टीमा गोल गरेपछि दक्षिण कोरियाले पहिलो हाफमै दुई गोलको अग्रता बनायो । तर कोरियाले अग्रता कायम राख्न सकेन ।

खेलको ६८ औं मिनेटमा जियाली ताङले गोल गर्दै चीनलाई खेलमा फर्काईन् । ७२औं मिनेटमा लिनयान झाङले गोल गरेपछि चीनले खेल २-२ को बराबरीमा पुर्‍यायो ।

त्यसपछि युयीले खेलको इन्जुरी समयमा गोल गर्दै चीनलाई ३-२ को जित दिलाइन् । चीनले सर्वाधिक ९ पटक उपाधि जितेको हो ।

सम्बन्धित खबरहरु

पहिलो पटक महिला एसिया कपको फाइनलमा दक्षिण कोरिया

पहिलो पटक महिला एसिया कपको फाइनलमा दक्षिण कोरिया

२४ माघ २०७८, सोमबार ०२:२५
फिफा विश्वकप २०२२ को लागि टिकट बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग

फिफा विश्वकप २०२२ को लागि टिकट बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग

२४ माघ २०७८, सोमबार ०२:२५
ए डिभिजन लिगमा सुमनको गोलले पुलिसको पहिलो जित

ए डिभिजन लिगमा सुमनको गोलले पुलिसको पहिलो जित

२४ माघ २०७८, सोमबार ०२:२५
महिला टी-२० क्रिकेटमा नेपाल हङकङसँग पराजित

महिला टी-२० क्रिकेटमा नेपाल हङकङसँग पराजित

२४ माघ २०७८, सोमबार ०२:२५
टी-२० विश्वकपमा पहिलो सेमिफाइनल आज: इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

टी-२० विश्वकपमा पहिलो सेमिफाइनल आज: इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

२४ माघ २०७८, सोमबार ०२:२५
विश्वकप क्रिकेट छनोटका लागि महिला नेपाली टोलीको घोषणा – Yangwarakfocus

विश्वकप क्रिकेट छनोटका लागि महिला नेपाली टोलीको घोषणा – Yangwarakfocus

२४ माघ २०७८, सोमबार ०२:२५

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • blog
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.