Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

अरुण नदीको बेलीब्रिज भाँचिदा तीनवटा ट्रक पुलमै अड्कियो

सुमन सहयात्री सुमन सहयात्री
१ फाल्गुन २०७८, आईतवार ०२:३६
देश, मुख्य खबर
अरुण नदीको बेलीब्रिज भाँचिदा तीनवटा ट्रक पुलमै अड्कियो

संखुवासभा – मकालु गाउँपालिका-५, नुम र १, वालुङ जोड्ने बेलीब्रिज भाँचिएको छ ।

अरुण नदीमा रहेको चक्र कृष्ण पुल शनिबार दिउँसो भाँचिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए । ट्रकमा सवार चालक र सहचालक सकुशल रहेको उनले बताए ।

निर्माणाधीन इप्सुवा हाइड्रो पावरको निर्माण सामाग्री लिएर गएको तीन वटा ट्रक(लोवेट)पुल भाँचिएपछि अरुण नदीमा खसेको छ ।

पुलको क्षमताभन्दा बढी सामाग्री बोकेर एकैपटक तीनवटा ट्रक तर्ने क्रममा फुल भाँचिएको मकालु कार्यपालिका सदस्य पुरण याम्फुले बताए । दुई वटामा रड र एउटामा आयोजनाको ट्रनेलको पाइप लिएर ट्रकहरु आयोजनास्थल जाँदै गरेको याम्फुले भने, ‘पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीनवटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा छ।’

पुल भाँचिएर भुँइमा छोए पनि भाँचिएको भागमा तीनै ट्रकबीचैमा अल्झिएको याम्फुले बताए। चालक र सहचालकलाई भने स्थानीय उद्धार गरेका छन् । ना२क २४४ नम्बरको ट्रकका चालक रामेछापका हिकमत बहादुर सुनुवार, प्रदेश २- ०३००१ ख ३१६५ नम्बरको ट्रकका चालक इटहरी सुनसरीका सुदिप चौधरी, प्रदेश २-०३००१ ख ३१९८ नम्बरको ट्रकका चालक बाराका प्रमेख चौधरीसहितका अन्य सहचालक समेत सकुल रहेका छन् ।

५४ मिटर लामो बेलिब्रिजको क्षमता ३० टनमात्र रहेको थियो । २०७५ सालमा इप्सुवा हाइड्रपावरले अरुण नदीमा निर्माण सामाग्री लैजान बेलिब्रिज निर्माण गरेको हो । बेलिब्रिज भाँचिएपछि आवतजावतमा समेत समस्या भएको छ । पुल भाँचिएर भएको दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । सवारी चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१ फाल्गुन २०७८, आईतवार ०२:३६
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

१ फाल्गुन २०७८, आईतवार ०२:३६
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

१ फाल्गुन २०७८, आईतवार ०२:३६
`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

१ फाल्गुन २०७८, आईतवार ०२:३६
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

१ फाल्गुन २०७८, आईतवार ०२:३६
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

१ फाल्गुन २०७८, आईतवार ०२:३६

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.