Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

रुस–युक्रेन युद्ध हुने सम्भावना: अमेरिकाले पठायो ३ हजार सैनिक

सुमन सहयात्री सुमन सहयात्री
१ फाल्गुन २०७८, आईतवार ०२:४५
विदेश, सुरक्षा
रुस–युक्रेन युद्ध हुने सम्भावना: अमेरिकाले पठायो ३ हजार सैनिक

काठमाडौं – रुस र युक्रेनबीचको तनाव निकै खराब अवस्थामा पुगेको छ । यससँगै अमेरिकाले सेना तैनाथ गर्न सुरु गरेको छ । अमेरिकाले युक्रेनसँग जोडिएका नेटो देशहरुमा आफ्ना तीन हजार सैनिक पठाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ३ हजार सैनिकलाई पोल्याण्ड पठाएका छन् । यसअघि नै पोल्याण्डमा १७ सय अमेरिकी सैनिक तैनाथ छन् ।

तनावका बीच आज अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोनमा कुरा हुँदैछ । एक अमेरिकी रक्षा अधिकारीले युक्रेनमा रुसी आक्रमणलाई लिएर नेटो चिन्तित भएको बताएका छन् । नेटोको चिन्ता कम गर्नकै लागि अमेरिकाले थप सैनिक उठाएको उनले बताए । पेन्टागनले पोल्याण्ड पठाएका यी ३ हजार सैनिक पहिले नर्थ क्यारोलिनाको फोर्ट ब्रेगमा तैनाथ थिए । यी सैनिक अमेरिकाको ८२ औं एयरबोर्न डिभिजनका हुन् ।

अमेरिकाले यी सैनिक रुस र युक्रेनबीच हुने युद्धमा सहभागी नहुने स्पष्ट पारेको छ । यी सैनिकको उद्देश्य नेटो सैनिकलाई प्रशिक्षण दिने र युद्धको स्थितिका लागि तयार राख्ने भएको पेन्टागनले जनाएको छ । नेटो सदस्य देश पोल्याण्डको सीमा युक्रेन र रुस दुवै देशसँग जोडिन्छ । यसअघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले रुसी राष्ट्रपतिले कुनै पनि बेला युक्रेनमाथि आक्रमण गर्ने आदेश दिन सक्ने भन्दै सबै अमेरिकी नागरिकलाई युक्रेन छोड्न भनेका थिए ।

पोल्याण्डमा थप सैनिक पठाउने बाइडेनको आदेशसँगै यसअघि जर्मनीमा तैनाथ रहेका करिब १ हजार अमेरिकी सैनिक रोमानिया पुगेका छन् । यसका अलावा अमेरिकाको १८ औं एयरबोर्न कोरको मुख्यालयबाट ३ सय अमेरिकी सैनिक जर्मनी पुगेका छन् । यी सैनिकको नेतृत्व लेफ्टिनेन्ट जनरल माइकल इ कुरिल्लाको काँधमा छ । नेटो देशहरुकीचको सम्झौताअनुसार अमेरिकाका करिब ८० हजार सैनिक युरोपमा तैनाथ छन् । यीमध्ये केही स्थायी छन् भने केही समयसमयमा स्थानान्तरण भइरहन्छन् ।

सम्बन्धित खबरहरु

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

१ फाल्गुन २०७८, आईतवार ०२:४५
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

१ फाल्गुन २०७८, आईतवार ०२:४५
साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

साउदीद्धारा ११७९ जना नेपालीलाई बहिर्गमन भिषा

१ फाल्गुन २०७८, आईतवार ०२:४५
साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

१ फाल्गुन २०७८, आईतवार ०२:४५
याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

१ फाल्गुन २०७८, आईतवार ०२:४५
`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

१ फाल्गुन २०७८, आईतवार ०२:४५

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.