Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

चार दर्जन बढी चिनियाँ एपमाथि भारतले लगायो प्रतिबन्ध

सुमन सहयात्री सुमन सहयात्री
२ फाल्गुन २०७८, सोमबार २२:०२
प्रविधि, मुख्य खबर, विदेश, सुरक्षा
चार दर्जन बढी चिनियाँ एपमाथि भारतले लगायो प्रतिबन्ध

काठमाडौं – भारतले आफ्नो राष्ट्रिय सुरक्षालाई खतरामा पारेको भन्दै साढे चार दर्जन चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ ।

सोमबार भारतको विद्युतीय एवं सूचना प्रविधि मन्त्रालयले ५४ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो । राष्ट्रिय सुरक्षालाई खतरामा पारेको भन्दै चिनियाँ कम्पनी अलिबाबा, टेनसेन्ट होल्डिङ र नेटइजलगायत एपमाथि प्रतिबन्ध लगाएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

प्रतिबन्ध लगाइएका चिनियाँ एपमा स्विट सेल्फी एचडी, सेल्फी क्यामेरा र एपलकजस्ता एप छन् । भारतले गत वर्षको जुलाइमा टिकटक र वि-चाटसहित ५९ वटा मोबाइल एपमाथि प्रतिबन्ध लगाएको थियो ।

लामो समयदेखि जारी सीमा विवादका कारण द्विपक्षीय व्यापार प्रभावित भइरहेका बेला भारत सरकारले पछिल्लो कदम चालेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । सन् २०२० को मे महिनामा गलवान उपत्यकामा भएको हिंसात्मक झडपपछि भारतले हालमसम्म ३२१ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाइसकेको छ ।

चीन र भारतबीच झण्डै तीन हजार ४८८ किलोमिटर लामो सीमा रहेको छ । गलवानमा भएको झडप पछि दुवै मुलुकले सीमा क्षेत्रमा हजारौं सैनिक, ट्याङ्क र तोप तैनाथ गरेका छन् ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

२ फाल्गुन २०७८, सोमबार २२:०२
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

२ फाल्गुन २०७८, सोमबार २२:०२
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

२ फाल्गुन २०७८, सोमबार २२:०२
पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

२ फाल्गुन २०७८, सोमबार २२:०२
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

२ फाल्गुन २०७८, सोमबार २२:०२
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

२ फाल्गुन २०७८, सोमबार २२:०२

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.