Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

जसपामा अशोक राईलाई कार्यकारी अध्यक्ष बनाउन कसरत

सुमन सहयात्री सुमन सहयात्री
२ फाल्गुन २०७८, सोमबार २३:३१
राजनीति, देश
जसपामा अशोक राईलाई कार्यकारी अध्यक्ष बनाउन कसरत

काठमाडौँ — जनता समाजवादी पार्टीमा तीन अध्यक्षमध्ये रिक्त एक पदमा वरिष्ठ नेता अशोक राईलाई चयन गर्ने कसरत सुरु भएको छ । पार्टीमा विवाद चर्किएपछि जसपाका शीर्ष नेताबीच छलफल भएको हो ।

अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता राई, राजेन्द्र श्रेष्ठ र कार्यकारिणी सदस्य महिन्द्रराय यादवबीच छलफल भएको हो ।

वरिष्ठ नेता महन्थ ठाकुरले पार्टी छोडेर लोसपा गठन गरेपछि ‘क्लस्टर’अनुसार तीन वटा अध्यक्ष पदमध्ये एउटा रिक्त छ । पार्टीको विधानअनुरुप समावेशी चरित्रको नेतृत्व बनाउनु पर्ने विषयलाई लिएर छलफल गरिएको पार्टीका कार्यकारिणी सदस्य प्रशान्त सिंहले बताए ।

बैठकमा राईलाई जनजातिको तर्फबाट कार्यकारिणी अध्यक्ष बनाउने प्रस्तावमाथि छलफल भएको थियो । जसमा परिषद् अध्यक्ष भट्टराई, महिन्द्र र राईले समावेशी नेतृत्वमा सहमति जनाएका थिए भने श्रेष्ठले बहुअध्यक्ष प्रणाली असफल हुने तर्क राखेका थिए । अध्यक्ष यादवले भने बैठकमा उठेका एजेन्डामा कुनै प्रतिक्रिया नजाएको सदस्य सिंहले बताए । पार्टीलाई समावेशी बनाउन तीन वर्षदेखि मौखिक रुपमा अध्यक्ष यादवलाई आग्रह गर्दै आए पनि कार्यान्वयन भएको थिएन । जसका कारण पार्टीमा आन्तरिक विवाद सुरु भएको थियो । विवादका कारण पार्टी फुटको संघारमा पुगेको थियो ।

सिंहले राई जनजाति समुदायको भएकाले अध्यक्षमा राख्दा जसपा पूर्णरुपमा समावेशी हुने बताए । ‘अध्यक्षमा भट्टराईजी आर्य, अशोक राई जनजाति र यादव मधेसको प्रतिनिधित्व गर्नुहुन्छ’, उनले भने, ‘यसले पार्टीलाई साझा चरित्रको बनाउने थियो ।’

पार्टीमा व्यक्तिविशेष भन्दा पनि समावेशी एजेन्डाको सम्बोधन हुनु पर्नेमा जसपाका कार्यकारणी सदस्य मोहम्मद इस्तियाक राईले सुनाए । फरक र वैकल्पिक पार्टीको चरित्र देखाउन पनि समावेशी हुनै पर्ने उनको अडान छ । नेता राईले भट्टराई र यादवबीच विवाद मिल्नु पर्ने धारणा राखेका छन् । उनी भन्छन्, ‘लोकतान्त्रिक पद्धतिमा बहस हुन्छ, छलफल हुन्छ अनि निष्कर्ष निस्किन्छ ।’

बैठकमा अध्यक्ष यादवको कार्यशैलीमाथि आलोचना भएको थियो ।

यादवले मन्त्रिपरिषद्‌मा सहमतिबिना मन्त्रीहरुको नाम चयन गर्नेदेखि मनोमानी ढंगले काम गरेको आरोप लागेको थियो । पार्टीका एक कार्यकारिणी सदस्यका अनुसार बैठकमा अध्यक्ष यादव मौन बसे । उनले पार्टीको मर्मअनुसार समावेशी नबनाएसम्म बहस चलिरहन्छ । यद्यपि अन्तिममा उपाय लागेन भने केन्द्रीय समितिको बैठक बसेर बहुमतले एजेन्डा पास गराएरै लाने उनले सुनाए ।

तीन वर्षदेखि समावेशी पार्टी बनाउने कुरा उठे पनि यादव बैठक नगरी पन्छिँदै आएका छन् । साथै, पार्टीमा कामको बाँडफाँड नहुँदा पार्टी काम प्रभावित भएको नेताहरुको भनाइ छ ।

बैठकको छलफलमा वरिष्ठ नेता राईले पार्टीमा समावेशी हुनुपर्नेमा जोड दिए । उनले पार्टी एकजुट बनाउनमा सबै नेतृत्व गम्भीर हुनुपर्ने बताए । संघीय परिषद् अध्यक्ष भट्टराईले पार्टीमा उठेका असन्तुष्टिलाई सुल्झाउन जिम्मेवार हुन अध्यक्ष यादवलाई ध्यानाकर्षण गराएका थिए । यादवले उठेका विषय छलफल गरेर केन्द्रीय समितिमा पेस हुने बताएका थिए ।

सम्बन्धित खबरहरु

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

२ फाल्गुन २०७८, सोमबार २३:३१
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

२ फाल्गुन २०७८, सोमबार २३:३१
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

२ फाल्गुन २०७८, सोमबार २३:३१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

२ फाल्गुन २०७८, सोमबार २३:३१
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

२ फाल्गुन २०७८, सोमबार २३:३१
‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

२ फाल्गुन २०७८, सोमबार २३:३१

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • ! Без рубрики
  • 1
  • 1daycasino777.org
  • activeslots555.org
  • activeslots777.org
  • After First Date Rules
  • Are Mail Order Spouse Illegal
  • asfa
  • asiasloty.org
  • automaty777.org
  • automaty999.org
  • Best Countries To Meet A Wife
  • Best Mail Order Brides Websites
  • Best Online Dating Sites For Marriage
  • Bitcoin News
  • blog
  • body-vitamin.com.ua
  • Bookkeeping
  • casinoluxth.org
  • Dating A Ukrainian Woman Tips
  • Dating Foreign Women
  • Education
  • Falling In Love With Someone Online From Another Country
  • Fin Tech
  • Forex Trading
  • freze.com.ua
  • from-ua.com
  • Game Emulator Roms For Android
  • gameinside.ua
  • How Much Is A Mail Order Bride
  • How To Meet Women Online
  • inex.com.ua
  • Interesting Facts About Ukrainian Culture
  • IT Вакансії
  • IT Образование
  • jomasport.com.ua
  • karabasmedia
  • kievtime.com
  • kotelteplo.com.ua
  • krippa
  • Latinas For Marriage
  • lgr.org.ua
  • lmmp.com.ua
  • mail order bride
  • Mailorder Brides Cost
  • max-krippa
  • onlinethailand.org
  • Russian Women Dating
  • Russian Women Looking For Marriage
  • slots777th.org
  • slotyth.org
  • Sober living
  • Software development
  • Standards And Expectations In Relationships
  • Ukrainische Frauen Kennen
  • Uncategorized
  • uzhgorodka.uz.ua
  • veda.net.ua
  • Video
  • Why Are Asian Girls So Attractive
  • Why Are Second Marriages So Hard
  • Новости Криптовалют
  • Новости Экономики
  • Форекс обучение
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.