फागुन ३/ गीतकार मोहन माबोको पहिलो प्रस्तुती तिर “बर्साउ यो मुटुमा” आधुनिक गीत सार्वजनिक भएकोछ।
लामो समय देखि साहित्य क्षेत्रमा सकृय रहेका गीतकार मोहन माबोको शब्द मीठो स्वरको धनी गायक नरेन्द्र माबोको आवाज डिआर अटुको संगीतमा गीत “तिर बर्साउ यो मुटुमा” गायक नरेन्द्र माबोकोकै अफिसियल च्यानल बाट सार्वजनिक भएकोछ।
म्युजिक भिडियोमा गायक नरेन्द्र माबो, रभिना श्रेस्ठ, बिक्रम माबोको अभिनय रहेको छ।
यो गीत सार्वजनिक गर्दै गीतकार मोहन माबोले अर्को लिम्बू गीत पनि छिट्टै लिएर आउने याङवरक फोकसलाई जानकारी दिए।
-बालन्द
तिर बर्साउ यो मुटुमा भिडियो
Discussion about this post