Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

साइप्रसमा प्रेमा पौडेलको समुन्द्रमा डुबेर मृत्यु

सुमन सहयात्री सुमन सहयात्री
५ फाल्गुन २०७८, बिहीबार ०१:४४
विदेश, Uncategorized
साइप्रसमा प्रेमा पौडेलको समुन्द्रमा डुबेर मृत्यु

साइप्रस – साइप्रसको लार्नाका स्थित मंगलबार समुन्द्रमा डुबेर झापा दमककी प्रेमा पौडेलको मृत्यु भएको छ ।

लारनाकाको कालाभासोस ( जिगि)एरियाको समुन्द्र छेउमा पौडेलको शव तैरिएको अवस्थामा भेटिएको एनआरएनए साइप्रसले जनाएको छ ।

पौडेलको शव पोस्टमार्टमका लागि निकोसिया स्थित जेनेरल हस्पिटलमा लगिएको स्थानीय प्रहरीले बताएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान पछि मात्रै पोस्टमार्टम रिपोर्ट आउने जानकारी दिइएको छ । प्रेमा बिगत ५ बर्षदेखी साइप्रसमा कार्यरत थिइन् ।

सम्बन्धित खबरहरु

साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

साउदीद्धारा ११७९ जना नेपालीलाई बहिर्गमन भिषा

५ फाल्गुन २०७८, बिहीबार ०१:४४
साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

५ फाल्गुन २०७८, बिहीबार ०१:४४
याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

५ फाल्गुन २०७८, बिहीबार ०१:४४
`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

५ फाल्गुन २०७८, बिहीबार ०१:४४
युक्रेनले ४३ सय रूसी सैनिक मारेको दाबी

रुसले युक्रेनका दुई शहरमा युद्धविराम गर्‍यो

५ फाल्गुन २०७८, बिहीबार ०१:४४
युक्रेनमा नेटोले सेना नपठाउने

रुसी सेनाद्वारा दक्षिणी युक्रेनको खेरसन शहर कब्जा

५ फाल्गुन २०७८, बिहीबार ०१:४४

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • blog
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.