Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

लिम्बुवान पान्थरको निर्वाचन क्षेत्र “ख” को क्षेत्रीय भेला सम्पन्न

सुमन सहयात्री सुमन सहयात्री
६ फाल्गुन २०७८, शुक्रबार १५:०६
देश, राजनीति
लिम्बुवान पान्थरको निर्वाचन क्षेत्र “ख” को क्षेत्रीय भेला सम्पन्न

पान्थर – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल पान्थर निर्वाचन क्षेत्र ‘ख’ को क्षेत्रीय भेला बिहिवार सम्पन्न भएको छ ।
मिक्लाजुङ गाउँपालिकास्थित रबि बजारमा सम्पन्न भेलाले लोकमान सेर्माको संयोजक र भक्त नेम्बाङ सदस्यसचिव रहनेगरी ३१ सदस्यीय अधिबेशन आयोजक समिती गठन भएको छ । सदस्यहरुमा जितेन चेम्जोङ, नरेन्द्र नेम्बाङ A, भबिराज नेम्बाङ, कुमार नेम्बाङ, नरेन्द्र नेम्बाङ B, मणिराज नेम्बाङ, दिलिप आङ्देम्बे, कुमार आङ्देम्बे, इन्द्रध्वज सम्बाहाम्फे, डिबि नाल्बो, प्रेमराज सम्बाहाम्फे, खगेन्द्र सम्बाहाम्फे, गोपाल फियाक, पुर्ण तुम्बापो, प्रकाश तुम्बापो, तेजेन्द्र लावती, धनकुमार लावती, दुर्गाहाङ लावती, बमप्रसाद लावती, सुरेश फियाक, भानु फियाक, चन्द्रबहादुर माखिम, सुसिला मादेन राई, पुर्णिमा राई, इन्द्र आङ्देम्बे, बिष्णु थेगिम, योगेन्द्र राई, नरकुमार योङहाङ, कमल लावती, रुद्र लावती, इन्द्र सेर्मा र सञ्च सेर्मा रहेका छन ।

उक्त समितिले आगामी २०७८ साल फागुन २६ गते फाल्गुनन्दस्थित पञ्चमी बजारमा दोश्रो अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

उक्त भेलामा संगठनका संघीय सचिव दिलकुमार लावती, सहसचिवद्वय लाबाहाङ चेम्जोङ, सागर केरुङ, सचिवालय सदस्य सुनिता केरुङ, सदस्यहरु दिलु लिङ्देन लावती, एसबि थेगिम, टंक माङ्लाक, दलप्रकाश लावती, लिम्बुवान प्रान्तीय उपमहासचिव प्रेमपुत्र लावती, सदस्य हिमदल सेर्मा, जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे, उपाध्यक्षहरु जितेन चेम्जोङ, भानु फियाक, योगेन्द्र राई, भिम नेम्बाङ, अर्थसचिव प्रकाश अधिकारी लगायत नेताहरुको उपस्थिति सम्पन्न भएको छ ।

सम्बन्धित खबरहरु

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

६ फाल्गुन २०७८, शुक्रबार १५:०६
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

६ फाल्गुन २०७८, शुक्रबार १५:०६
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

६ फाल्गुन २०७८, शुक्रबार १५:०६
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

६ फाल्गुन २०७८, शुक्रबार १५:०६
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

६ फाल्गुन २०७८, शुक्रबार १५:०६
‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

६ फाल्गुन २०७८, शुक्रबार १५:०६

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.