Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

निर्देशक सागर केरुङलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान – FLF अवार्ड २०७८

सुमन सहयात्री सुमन सहयात्री
८ फाल्गुन २०७८, आईतवार २३:३०
कला/साहित्य, देश, मनोरञ्जन
निर्देशक सागर केरुङलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान – FLF अवार्ड २०७८
0
SHARES
67
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ – चलचित्र तथा म्युजिक भिडियो निर्देशक सागर केरुङले एफएलएफ अवार्ड २०७८ अन्तर्गत उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् ।

फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा.लि.ले हरेक बर्ष लिम्बू भाषामा बनेका चलचित्र र म्यूजिक भिडियोको संयुक्त एफएलएफ अवार्ड प्रदान गर्दै आएको छ । जसमा यस बर्ष लिम्बू म्युजिक भिडियो ‘हुक्फोलो’का लागि केरुङले उत्कृष्ट लिम्बू म्युजिक भिडियो निर्देशक अवार्ड हात परेका हुन् ।

शनिबार चलचित्र विकास बोर्डमा सम्पन्न कार्यक्रम मार्फत अवार्ड वितरण गरिएको हो । पूर्व गृह तथा रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ प्रमुख अतिथि रहेको अवार्डमा निर्देशक दिपाश्री निरौलालाई एफ. एल. एफ. विशेष सम्मान गरिएको थियो भने यासेलि योङहाङ र विनोद सेरेङलाई जुरी सम्मान गरिएको थियो ।

सम्बन्धित खबरहरु

एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

८ फाल्गुन २०७८, आईतवार २३:३०
माओवादी(केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित

माओवादी(केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित

८ फाल्गुन २०७८, आईतवार २३:३०
`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

८ फाल्गुन २०७८, आईतवार २३:३०
हट्यो उपत्यकामा सबै प्रतिबन्धात्मक व्यवस्थाहरू

हट्यो उपत्यकामा सबै प्रतिबन्धात्मक व्यवस्थाहरू

८ फाल्गुन २०७८, आईतवार २३:३०
कन्टेनर र ट्रक ठोक्किदा ३ जना गम्भीर घाइते १ को अवस्था चिन्ताजनक

कन्टेनर र ट्रक ठोक्किदा ३ जना गम्भीर घाइते १ को अवस्था चिन्ताजनक

८ फाल्गुन २०७८, आईतवार २३:३०
उपत्यकामा दुईजना मृत अवस्थामा भेटिए

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

८ फाल्गुन २०७८, आईतवार २३:३०

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • blog
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.