Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमती र प्रेमीलाई प्रहरीले सार्वजनिक गर्यो

सुमन सहयात्री सुमन सहयात्री
१० फाल्गुन २०७८, मंगलवार १९:४१
देश, अपराध
प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमती र प्रेमीलाई प्रहरीले सार्वजनिक गर्यो

धरान – प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरि शरीर टुक्र्याएर धरानको जंगलमा फाल्ने महिला र उनका प्रेमीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरानले मंगलबार ५ बजे पत्रकार सम्मेलन गर्दै हत्या गरिएका दिनेश सिग्देलकी कान्छी श्रीमति ३० बर्षीया अनिता केसी र उनका प्रेमी २९ बर्षीय सरोज भण्डारी पक्राउ गरि सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख तथा एसपी सञ्जयसिंह थापा आफै आएका थिए । उनका अनुसार योजनावद्धरुपमा अनिता र प्रेमी सरोजले दिनेशको हत्या गरेका हुन् ।
दिनेशले करिब १० बर्षअघि अनितासँग दोस्रो विवाह गरेका थिए । अनिताको माइती घर सुनसरीको बराहक्षेत्र १० प्रकाशपुर हो । दिनेश र उनको ७ बर्षीया एक छोरी छन् । यस्तै, उनका प्रेमी सरोज भण्डारीको घर विराटनगर महानगरपालिका ४ इक्राही टोल हो । उनी सिटी सफारी चालक हुन् र विवाहित पनि हुन् । तर, उनको पनि श्रीमतिसँग सम्बन्ध राम्रो नभएको र सम्बन्ध विच्छेदको क्रममा रहेको प्रहरीले जनाएको छ ।

अनिताको सम्बन्ध सरोजसँग बढेको भन्ने थाह पाएपछि बहराइनमा रहेका दिनेशले थाहै नदिई नेपाल आएका थिए । उनी कम्पनीमा १५ दिनको विदा लिएर जनवरी ४ अर्थात पुष २० गते नेपाल आएको र भोलीपल्ट विराटनगर आएका थिए । भोलीपल्ट विराटनगरमा कान्छी श्रीमति अनितासँगै होटलमा बसेका थिए भने २२ गते बेलुकी उनीहरुको डेरा रहेको विराटनगर ३, पिपल चोक आएका थिए ।

पुष २२ गते राती दिनेश र अनिताबीच विवाद भएको थियो । केही समय पछि सरोज भण्डारी पनि आएर दिनेशकै गलबन्धीले घाँटीमा कसेर हत्या गरेको एसपी थापाले जानकारी दिए । दिनेश अल्कोहोलिक रहेको र त्यसबेला पनि रक्सीको नशामा भएको खुलेको प्रहरीको भनाई छ । हत्या गरेपछि त्यसराती लाशलाई नचलाई राखेर उनीहरु भने अन्यत्र नै बसेको पाइएको छ।

भोलीपल्ट पुष २३ मा ग्रेण्डर मेशिन, जेब्रा झोला, पोलेथिनलगायत समान किनेर ल्याएको र कुखुरीको सहयोगले लाश काटेर अलग अलग झोलामा हालेका थिए । त्यसपछि साँझमा टेम्पो भाडामा लिएर धरान भेडेटार सडकखण्डमा फालेको र उनीहरु त्यसरात भेडेटार बसेर भोलीपल्ट मात्र विराटनगर फर्किएको पनि एसपी थापाले बताए । एसपी थापाका अनुसार अनिता र सरोजको सम्बन्धमा काँडा बनेर अचानक निदेश बहराइनबाट आएपछि योजनावद्धरुपमा हत्या गरेका हुन् । ‘आफुहरुको सम्बन्धमा काँडा बनेर दिनेश आएपछि हत्या गरेका हुन्,’एसपी थापाले भने ।

सम्बन्धित खबरहरु

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

१० फाल्गुन २०७८, मंगलवार १९:४१
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

१० फाल्गुन २०७८, मंगलवार १९:४१
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

१० फाल्गुन २०७८, मंगलवार १९:४१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

१० फाल्गुन २०७८, मंगलवार १९:४१
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

१० फाल्गुन २०७८, मंगलवार १९:४१
‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१० फाल्गुन २०७८, मंगलवार १९:४१

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • ! Без рубрики
  • 1
  • 1daycasino777.org
  • activeslots555.org
  • activeslots777.org
  • After First Date Rules
  • Are Mail Order Spouse Illegal
  • asfa
  • asiasloty.org
  • automaty777.org
  • automaty999.org
  • Best Countries To Meet A Wife
  • Best Mail Order Brides Websites
  • Best Online Dating Sites For Marriage
  • Bitcoin News
  • blog
  • body-vitamin.com.ua
  • Bookkeeping
  • casinoluxth.org
  • Dating A Ukrainian Woman Tips
  • Dating Foreign Women
  • Education
  • Falling In Love With Someone Online From Another Country
  • Fin Tech
  • Forex Trading
  • freze.com.ua
  • from-ua.com
  • Game Emulator Roms For Android
  • gameinside.ua
  • How Much Is A Mail Order Bride
  • How To Meet Women Online
  • iclub.com.ua
  • inex.com.ua
  • Interesting Facts About Ukrainian Culture
  • IT Вакансії
  • IT Образование
  • jomasport.com.ua
  • karabasmedia
  • kievtime.com
  • kotelteplo.com.ua
  • krippa
  • Latinas For Marriage
  • lgr.org.ua
  • lmmp.com.ua
  • mail order bride
  • Mail Order Marriage Statistics
  • Mailorder Brides Cost
  • max-krippa
  • onlinethailand.org
  • Russian Women Dating
  • Russian Women Looking For Marriage
  • slots777th.org
  • slotyth.org
  • Sober living
  • Software development
  • Standards And Expectations In Relationships
  • Ukrainische Frauen Kennen
  • Uncategorized
  • uzhgorodka.uz.ua
  • veda.net.ua
  • Video
  • Why Are Asian Girls So Attractive
  • Why Are Second Marriages So Hard
  • Новости Криптовалют
  • Новости Экономики
  • Форекс обучение
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.