Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

ताप्लेजुङमा बालिका बलात्कार गर्ने दुई जनालाई जन्मकैदको सजाय

सुमन सहयात्री सुमन सहयात्री
१० फाल्गुन २०७८, मंगलवार २०:५२
अपराध, देश
गोरु काटेको अभियोगमा चार जना पक्राउ

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका ७० बर्षीय वृद्धलाई ६ वर्षीय बालिका बलात्कार (हाडनाता करणी) गरेको कसुरमा ११ महिना कैद र १० हजार जरिवाना गरिएको छ ।

जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले दोषी ठहर गर्दै कैद र जरिवानासँगै पीडितले पाउने गरी कसुरदारबाट २० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको श्रेस्तेदार शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

२०७७ चैत १६ गते उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । २०७७ फागुन २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

यस्तै १६ वर्षीय किशोरी बलात्कार कसुरमा मेरिङ्देन गाउँपालिका २ सान्थाक्राका २५ वर्षीय धनबहादुर लुहारलाई १३ वर्ष कैद र कसुरदारबाट पीडितले पाउने गरी १ लाख ५० हजार रुपैयाँ दिलाउन आदेश भएको छ । रेग्मीका अनुसार राउतको इजलासले पीडित राहत कोषमा २ हजार २ सय रुपैयाँ जम्मा गर्नसमेत आदेश दिएका छन् । अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ ज बमोजिम जम्मा गर्न फैसला भएको श्रेस्तेदार रेग्मीले जानकारी दिए ।

लुहारविरुद्ध २०७८ असार १५ गते अदालतमा मुद्दा दर्ता भएको थियो । बालिकालाई जेठ १४ गते बलात्कार गरेको आरोपमा १९ गते पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । उनलाई प्रहरीले जेठ ३० गते घरबाटै गिरफ्तार गरेको थियो । ekatnipur

सम्बन्धित खबरहरु

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

१० फाल्गुन २०७८, मंगलवार २०:५२
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

१० फाल्गुन २०७८, मंगलवार २०:५२
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

१० फाल्गुन २०७८, मंगलवार २०:५२
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

१० फाल्गुन २०७८, मंगलवार २०:५२
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

१० फाल्गुन २०७८, मंगलवार २०:५२
‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१० फाल्गुन २०७८, मंगलवार २०:५२

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.