Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

पर-पुरुषसँग मिलेर पतिको हत्या, शव टुक्राटुक्रा पारियो

शव धरानको जङ्गलमा फालेर भेडेटारमा पर-पुरुषसँग मस्ती

सुमन सहयात्री सुमन सहयात्री
१० फाल्गुन २०७८, मंगलवार २२:३८
अपराध, देश, मुख्य खबर
पर-पुरुषसँग मिलेर पतिको हत्या, शव टुक्राटुक्रा पारियो

धरान – फागुन ४ गते धरान–४ कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडकको जंगलमा बीभत्स तरिकाले हत्या गरि टुक्राटुक्रा पारेर फालिएको शव फेला परेको थियो ।

दमक नगरपालिका–५ का ४३ वर्षीय दिनेश सिग्देलको आफ्नै श्रीमतीले प्रेमीसँग मिलेर वीभत्स तरिकाले हत्या गरेको खुलेको छ । सिग्देललाई उनकी कान्छी श्रीमती र उनको प्रेमी भनिने विराटनगर–४ इकराइका २९ वर्षीय सरोज भण्डारीले गरेको खुलेको हो । हत्या आरोपमा उनीहरू पक्राउ परिसकेका छन् ।

सिग्देलको शव भेटिनुभन्दा ११ दिन अगाडि हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले माघ २२ गते राती सिग्देलको हत्या गरेको प्रहरीले जनाएको छ । सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार हत्या गरेको भोलिपल्ट सिग्देलको शरीर ग्रेटर मेसिनले टुक्रा पारेका थिए । त्यसपछि जेब्रा झोलामा राखेर सिटी सवारीमा लगेर जङ्गलमा फालेका हुन् । प्रहरीले हत्या आरोपमा अनिता र सरोजलाई सार्वजनिक गरिसकेको छ ।

१० महिनाअघि बराइन गएका सिग्देल १५ दिनको बिदाको लागि पुस २० गते घर आएका थिए । अनिता भने विराटनगर ३ पिपलचौकस्थित डेरा लिएर बस्ने गर्थिन् । अनिताको पूर्व योजना अनुसार प्रेमी सरोजलाई प्रयोग गरेर आफ्नो डेरामा आएकै दिन भण्डारीको हत्या भएको हो ।

सिग्देलको हत्या गरेपछि भोलिपल्ट माघ २३ गते बिहान शव व्यवस्थापन गर्न लागेको देखिएको प्रहरीको भनाइ छ । उनीहरूले कोठाभित्र सिग्देलको हत्या गरेपछि शवको व्यवस्था गर्न चार हजार रुपैयाँमा बजारबाट ग्रेटर मेसिन, तीन थान जेब्रा झोला र पोलिथिन खरिद गरेको पाइएको छ ।
प्रेमीसँग मिलेर सरोजको हत्या गरेपछि शव जङ्गलमा फालेर उनीहरू पर्यटकीय गन्तव्य भेडेटार बास बसेको खुलेको छ । सरोज र अनिता ५/६ महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए भने सँगै बस्दै आएका थिए । प्रहरीले हत्यामा प्रयोग गरिएको ग्रेटर मेसिन र गलबन्दी पनि बरामद गरेको जनाएको छ ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

१० फाल्गुन २०७८, मंगलवार २२:३८
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

१० फाल्गुन २०७८, मंगलवार २२:३८
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

१० फाल्गुन २०७८, मंगलवार २२:३८
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

१० फाल्गुन २०७८, मंगलवार २२:३८
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

१० फाल्गुन २०७८, मंगलवार २२:३८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

१० फाल्गुन २०७८, मंगलवार २२:३८

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.