Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

साउदी अरबमा ह्वाट्समा मायाको चिह्न पठाउँदा यौन दुर्व्यवहार मानिने, जेल र १ लाख रियलसम्म जरिवाना हुने

साउदी अरबमा ह्वाट्सएपमार्फत् ‘रेड हर्ट’ इमोजी आदानप्रदान गरेमा त्यस्ता ह्वाट्सएप प्रयोगकर्ताले १ लाख साउदी रियालसम्म जरिवाना तिर्नुपर्ने र २ वर्षसम्म जेलमा बस्नुपर्ने साउदी पत्रिका ओकाजले उल्लेख गरेको छ ।

सुमन सहयात्री सुमन सहयात्री
१३ फाल्गुन २०७८, शुक्रबार ०९:४५
विदेश, Uncategorized, प्रविधि
साउदी अरबमा ह्वाट्समा मायाको चिह्न पठाउँदा यौन दुर्व्यवहार मानिने, जेल र १ लाख रियलसम्म जरिवाना हुने

ह्वाट्सएपमा कसैलाई मायाको चिह्नको रुपमा रहेको ‘रेड हर्ट’ इमोजी पठाएमा जेल सजाय तथा जरिवानासमेत हुन्छ भन्ने कुरा पत्यार नलाग्न सक्दछ । तर मध्यपूर्वी मुलुक साउदी अरबले यस्तो कठोर नियम बनाएको छ ।

साउदी अरबमा ह्वाट्सएपमार्फत् ‘रेड हर्ट’ इमोजी आदानप्रदान गरेमा त्यस्ता ह्वाट्सएप प्रयोगकर्ताले १ लाख साउदी रियालसम्म जरिवाना तिर्नुपर्ने र २ वर्षसम्म जेलमा बस्नुपर्ने साउदी पत्रिका ओकाजले उल्लेख गरेको छ ।

साउदी अरबको ठगी नियन्त्रण संस्थाका सदस्य मोआताज कुटबीका अनुसार ह्वाट्सएपमा मायाको चिह्न पठाउनुलाई यौन दुव्र्यवहार तथा उत्पीडन कसुरको रुपमा लिन सकिनेछ ।

उनका अनुसार सरकारले इमोजीको प्रयोगलाई पूर्णरुपमा प्रतिबन्ध नलगाएको भए पनि ‘रेड हर्ट’ इमोजी प्राप्त गर्ने कुनै महिला वा पुरुषले उजुरी गरेमा त्यस्तो इमोजी पठाउनेमाथि कारबाही हुनेछ ।
अरुको सहमति वेगर ह्वाट्सएपमा ‘रेड हर्ट’सँगै रातो गुलाब तथा अन्य प्रेम वा यौन संकेत गर्ने इमोजीहरू पनि पठाउनु अपराध ठहर हुनेछ ।

अटेरी गरेर पटक-पटक ह्वाट्सएपमा यस्ता इमोजी पठाएमा तीन लाख साउदी रियालसम्म जरिवाना र ५ वर्षसम्मको जेल सजायँ हुनेछ ।
एजेन्सी

सम्बन्धित खबरहरु

Report on Mullvad VPN

१३ फाल्गुन २०७८, शुक्रबार ०९:४५

Ostdeutsche Biersorten

१३ फाल्गुन २०७८, शुक्रबार ०९:४५

How to pick the Best Data Room Application Developers

१३ फाल्गुन २०७८, शुक्रबार ०९:४५

Modern Technologies and BBQ

१३ फाल्गुन २०७८, शुक्रबार ०९:४५

The Benefits of a Data Sharing Tool

१३ फाल्गुन २०७८, शुक्रबार ०९:४५

Choosing a Virtual Data Room Provider

१३ फाल्गुन २०७८, शुक्रबार ०९:४५

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.