Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

युक्रेनमा रूसको आक्रमण

सुमन सहयात्री सुमन सहयात्री
१३ फाल्गुन २०७८, शुक्रबार ०९:५६
विदेश, मुख्य खबर
रुस–युक्रेन युद्ध हुने सम्भावना: अमेरिकाले पठायो ३ हजार सैनिक

शक्तिराष्ट्रको विरोधबीच रूसले अन्ततः छिमेकी युक्रेनमा बिहीबार आक्रमण गरेको छ । उसले युक्रेनका प्रमुख सहरहरू नजिकै मिसाइल आक्रमण र विस्फोटहरू गराएको हो । सम्पूर्ण सैन्य पूर्वाधारलाई निशाना बनाएको पाइएको छ । रूसी सेना एकै समयमा सबै सम्भावित दिशाहरूबाट प्रवेश गरेका थिए ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणमा ४० भन्दा बढी आफ्ना सैनिक र १० सर्वसाधारण मारिएको पुष्टि गरेका छन् । जेलेन्स्कीले देशमा मार्सल कानुन लागू गरेका छन् । यसको अर्थ अब केही समय देश सेनाको नियन्त्रणमा रहनेछ। यससँगै उनले रुससँगको सबै कूटनीतिक सम्बन्ध पनि तोडेका छन्। ‘आत्तिनुपर्दैन हामी बलियो छौं । हामी सबैका लागि तयार छौं । हामी सबैलाई पराजित गर्नेछौं, किनभने हामी युक्रेनी हौं’, राष्ट्रपति जेलेन्स्कीले राष्ट्रका नाममा गरेको भिडियो सम्बोधनमा भने ।

उनले रुसको यो कदम युक्रेनको अखण्डता र सार्वभौमसत्तामाथिको प्रहार भएको बताए । रुसी नागरिकलाई रुसको यो कदमको विरोध गर्न पनि उनले आग्रह गरे । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्ण रूपमा युक्रेनविरुद्ध आक्रामक कदम चालेको उनले बताए ।

युक्रेनी अधिकारीका अनुसार राजधानी किफबाहेक निप्रो र खार्किभमा रहेको सैन्य मुख्यालय, हवाई अखडा र सैन्य गोदामहरूमा आक्रमण भएको छ । रुसले सीमामा करिब दुई लाख सैनिक र हजारौं सशस्त्र गाडी तैनाथ गरेको जेलेन्स्कीले बताए ।

युक्रेनले आफ्नो पूर्वी, दक्षिण र उत्तरी सीमाबाट युद्ध ट्याकं र सेना प्रवेश गरिरहेको बताएको छ । रुसी सेना बेलारुसबाट युक्रेनको उत्तरी चेर्निहाइभ क्षेत्रमा र रुसबाट सुमी क्षेत्रमा प्रवेश गरेको बताइएको छ। बेलारुस लामो समयदेखि रुसको सहयोगी रहेको छ ।

ओडेसा सहरको बाहिरी भागमा रहेको पोडिल्स्कस्थित सैन्य इकाईमा भएको आक्रमणमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । जसमा १९ जना बेपत्ता छन् । युक्रेनी सेनाले एक विज्ञप्तीमार्फत त्यहाँका जनतालाई शान्त रहन र युक्रेनको रक्षामा साथ दिन आह्वान गरेको छ । रुसी राष्ट्रपति पुटिनले बिहीबार बिहान युक्रेनको पूर्वी डोनबस क्षेत्रमा ‘सैन्य कारबाही’ गर्ने घोषणा गरेका थिए । रुसी बोल्ने धेरै युक्रेनी उक्त ठाउँमा बस्छन् ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१३ फाल्गुन २०७८, शुक्रबार ०९:५६
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

१३ फाल्गुन २०७८, शुक्रबार ०९:५६
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

१३ फाल्गुन २०७८, शुक्रबार ०९:५६
पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

१३ फाल्गुन २०७८, शुक्रबार ०९:५६
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

१३ फाल्गुन २०७८, शुक्रबार ०९:५६
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

१३ फाल्गुन २०७८, शुक्रबार ०९:५६

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.