Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

युक्रेनमा नेटोले सेना नपठाउने

सुमन सहयात्री सुमन सहयात्री
१३ फाल्गुन २०७८, शुक्रबार १३:०८
विदेश, मुख्य खबर, सुरक्षा
युक्रेनमा नेटोले सेना नपठाउने
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

केभ – उत्तर एटलान्टिक सन्धी संगठन, (नेटो)ले युक्रेनभित्र सेना नपठाउने भएको छ। सो कुराको जानकारी नेटोका महासचिवले बिहीबार दिएका हुन्। उनले दिएको जानकारीअनुसार नेटोले आफ्ना सेनाहरु स्वतन्त्रताको खोजी गरिरहेका युक्रेनका पूर्वी भूभागका दुई सहरमा पठाउन सक्ने तर युक्रेनभित्र नै सेना नपठाउने निर्णय गरेको हो।

बिहीबार बसेको नेटोको आपतकालीन बैठकमा सो निर्णय भएको नेटोका महासचिव जेन्स स्टोल्टबर्गले जानकारी दिएका छन्। उनले यस विषयमा छलफल भएको र अहिले नै नेटोले युक्रेनमा रहनेगरी सेना नपठाउने विषयमा निर्णय भएको जानकारी दिएका समाचारमा जनाइएको छ ।
साथै सो बैठकले रुसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न र रुसी सेना फिर्ता गर्न पनि आग्रह गरेको छ । सो बैठकपछि भनिएको छ, ‘हामीले रुसलाई युक्रेनमाथिको सैन्य हमला तत्कालै रोक्न भनेका छौँ र यसरी सैनिक आक्रमणबाट नभएर कूटनीतिक माध्यमबाट यसको समाधानका लागि तयार हुन हामीले भनेका छौँ।’

रुसले बिहीबारदेखि युक्रेनमा सैन्य हमला गरिरहेको छ। युक्रेनका कैयौँ सहरमा रुसको सेनाले हवाई हमला गरिरहेका बताइएको छ। रासस

सम्बन्धित खबरहरु

एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

१३ फाल्गुन २०७८, शुक्रबार १३:०८
`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

१३ फाल्गुन २०७८, शुक्रबार १३:०८
हट्यो उपत्यकामा सबै प्रतिबन्धात्मक व्यवस्थाहरू

हट्यो उपत्यकामा सबै प्रतिबन्धात्मक व्यवस्थाहरू

१३ फाल्गुन २०७८, शुक्रबार १३:०८
युक्रेनले ४३ सय रूसी सैनिक मारेको दाबी

रुसले युक्रेनका दुई शहरमा युद्धविराम गर्‍यो

१३ फाल्गुन २०७८, शुक्रबार १३:०८
लिम्बु महिलाहरूको अवस्थाको बारेमा वृहत छलफल तथा बहस हुने

लिम्बु महिलाहरूको अवस्थाको बारेमा वृहत छलफल तथा बहस हुने

१३ फाल्गुन २०७८, शुक्रबार १३:०८
१५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

लेनदेनको विवाद हुँदा हत्या गरेको आरोपमा २ जना पक्राउ

१३ फाल्गुन २०७८, शुक्रबार १३:०८

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • blog
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.