Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

एमसिसीबारे आज जसपाले निर्णय लिने

सुमन सहयात्री सुमन सहयात्री
१४ फाल्गुन २०७८, शनिबार ०९:३९
देश, मुख्य खबर, राजनीति
जसपा नेपालले फाल्गुन ९ गते देशैभर विरोध प्रदर्शन गर्ने (प्रेस विज्ञप्ति सहित)
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे आज निर्णय लिने भएको छ । जारी केन्द्रीय कार्यकारिणी समिति बैठकको आजको मूल एजेन्डा नै एमसिसी राखिएको बताइएको छ ।

शुक्रबारदेखि ललितपुरमा सुरु भएको बैठकमा कार्यकारिणी सदस्यहरुलाई एमसिसी सम्झौताको कपी अध्ययनका लागि वितरण गरिएको थियो । पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह एमसिसी पास गराउनुपर्ने पक्षमा छ भने अध्यक्ष उपेन्द्र यादव मौन रहेका छन् ।

जसपामा हाल कायम १९ जना सांसद छन् । जसपाबाट छुट्टिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने एमसिसीको पक्षमा उभिने निर्णय गरिसकेको छ ।

सम्बन्धित खबरहरु

एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

१४ फाल्गुन २०७८, शनिबार ०९:३९
माओवादी(केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित

माओवादी(केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित

१४ फाल्गुन २०७८, शनिबार ०९:३९
हट्यो उपत्यकामा सबै प्रतिबन्धात्मक व्यवस्थाहरू

हट्यो उपत्यकामा सबै प्रतिबन्धात्मक व्यवस्थाहरू

१४ फाल्गुन २०७८, शनिबार ०९:३९
कन्टेनर र ट्रक ठोक्किदा ३ जना गम्भीर घाइते १ को अवस्था चिन्ताजनक

कन्टेनर र ट्रक ठोक्किदा ३ जना गम्भीर घाइते १ को अवस्था चिन्ताजनक

१४ फाल्गुन २०७८, शनिबार ०९:३९
युक्रेनले ४३ सय रूसी सैनिक मारेको दाबी

रुसले युक्रेनका दुई शहरमा युद्धविराम गर्‍यो

१४ फाल्गुन २०७८, शनिबार ०९:३९
उपत्यकामा दुईजना मृत अवस्थामा भेटिए

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

१४ फाल्गुन २०७८, शनिबार ०९:३९

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • blog
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.