Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

अवैध सम्बन्धका कारण ३९ वर्षीय सुमित्रा तामाङको हत्या – श्रीमान् वैदेशिक रोजगारमा

मृतक सुमित्रा तामाङ आइतबारदेखि धनकुटाका एक पुरुषसँग होटलमा बसेकी खुलेको छ । तामाङ र ती पुरुषबीच अवैध सम्बन्धपछि उत्पन्न विवादले हत्या भएको खुलेको डीएसपी कुवरले जानकारी दिए । तामाङको हत्या गरेपछि प्रेमी भनिएका पुरुष भने फरार छ्न् भने तामाङका श्रीमान् बहराइनमा कार्यरत रहेका छन् ।

सुमन सहयात्री सुमन सहयात्री
१७ फाल्गुन २०७८, मंगलवार १९:२६
अपराध, देश, मुख्य खबर
बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सुनसरी – धरान उपमहानगरपालिका१८ स्थित कान्तिपुर होटलको १०९ नम्बर कोठामा भेटिएको शव पाँचथर मिक्लाजुङ गाउँपालिका-१ कि ३९ वर्षीय सुमित्रा तामाङको भएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुवरले होटलमा भेटिएको शव ३९ वर्षीय सुमित्रा तामाङको भएको अनुसन्धानबाट खुलेको बताए। घटनास्थलमा भेटिएको फोटोसहितको ताामाङको मतदाता परिचयपत्र फेला परेपछि शव सनाखत गरिएको कुवरले बताए । आजै शवको सनाखत गरिएको छ ।

मृतक तामाङ आइतबारदेखि धनकुटाका एक पुरुषसँग होटलमा बसेकी खुलेको छ । तामाङ र ती पुरुषबीच अवैध सम्बन्धपछि उत्पन्न विवादले हत्या भएको खुलेको डीएसपी कुवरले जानकारी दिए । तामाङको हत्या गरेपछि प्रेमी भनिएका पुरुष भने फरार छ्न् ।

हत्यामा सम्लग्न रहेका पुरुषको पहिचान भइसकेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिएको कुवरले बताए । उनले इटहरीमा रहेका मृर्तकका छोराछोरीलाई घटनास्थलमा बोलाएर शवको मुचुल्का तयार गरी शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएको थियो ।

मृतकका श्रीमान् नर्बु तामाङ वैदेशिक रोजगारीमा बहराइनमा छन्। सुमित्राले परपुरुषसँग अवैध सम्बन्धमा रहेको बुझिएको छ ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

१७ फाल्गुन २०७८, मंगलवार १९:२६
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

१७ फाल्गुन २०७८, मंगलवार १९:२६
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

१७ फाल्गुन २०७८, मंगलवार १९:२६
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

१७ फाल्गुन २०७८, मंगलवार १९:२६
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

१७ फाल्गुन २०७८, मंगलवार १९:२६
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

१७ फाल्गुन २०७८, मंगलवार १९:२६

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.