Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

लिम्बू साँस्कृतिक परिषद काठमाडौको दोश्रो अधिबेशन सम्पन्न, अध्यक्षमा चोङ्बाङ चयन

सुमन सहयात्री सुमन सहयात्री
१७ फाल्गुन २०७८, मंगलवार २३:०५
देश, सांस्कृतिक
लिम्बू साँस्कृतिक परिषद काठमाडौको दोश्रो अधिबेशन सम्पन्न, अध्यक्षमा चोङ्बाङ चयन

काठमाडौ – किरात याक्थुङ चुम्लुङ, लिम्बु साँस्कृतिक परिषद काठमाडौको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।
हमंगलबार चुम्लुङ्हिम काठमाडौको सभाहलमा सम्पन्न अधिबेशनले बौद्धमान चोङ्बाङ्को अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा इन्दिरा योङ्हाङ साम्सुहाङ, सचिव देबेन्द्रकुमार तुम्रोक, कोषाध्यक्ष लाक्ष्मी साक्य योङ्हाङ र सदस्यहरू रिता लक्सम, धनबहादुर कुरुम्भङ, सुता तिगेला, एन्जिला नेम्बाङ, प्रकृति योङ्हाङ, सुसुहाङ काम्बाङ र मुस्कान साम्सुहाङ निर्वाचित भएका छन ।

लिसाप केन्द्रीय अध्यक्ष गोविन्द आङ्बुहाङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा राष्ट्रिय चुम्लुङ सदस्य तथा लिसाप केन्द्रीय उपाध्यक्ष सागर केरुङ, राष्ट्रिय चुम्लुङ सदस्य धनकुमार काम्बाङ, चुम्लुङ काठमाडौ जिल्ला अध्यक्ष डम्बर तुम्बाहाम्फे, जिल्ला सचिव टेक काम्बाङ, कोषाध्यक्ष तथा पुर्व सिडिओ प्रेम खापुङ, लिसाप ललितपुर अध्यक्ष कृष्णराज नेम्बाङ, भक्तपुर अध्यक्ष राम तिलिङ लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१७ फाल्गुन २०७८, मंगलवार २३:०५
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

१७ फाल्गुन २०७८, मंगलवार २३:०५
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

१७ फाल्गुन २०७८, मंगलवार २३:०५
`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

१७ फाल्गुन २०७८, मंगलवार २३:०५
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

१७ फाल्गुन २०७८, मंगलवार २३:०५
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

१७ फाल्गुन २०७८, मंगलवार २३:०५

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.