Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

लिम्बु महिलाहरूको अवस्थाको बारेमा वृहत छलफल तथा बहस हुने

सुमन सहयात्री सुमन सहयात्री
१९ फाल्गुन २०७८, बिहीबार १९:४०
देश, मुख्य खबर
लिम्बु महिलाहरूको अवस्थाको बारेमा वृहत छलफल तथा बहस हुने

काठमाडौं – याक्थुङ युवा मञ्च काठमाडौ जिल्ला कार्यसमितिले सार्वजनिक स्थानहरुमा लिम्बू महिलाहरुको उपस्थिती र अवस्थाका बारे बहस तथा छलफल गर्ने भएको छ ।

ललितपुरको चुम्लुङहिम स्थित आगामी फाल्गुन २४ गते मंगलबार दिउसो १२ बजेबाट कार्यक्रमको आयोजना हुने याक्थुङ युवा मञ्च काठमाडौंकी जिल्ला अध्यक्ष संगीता सुहाङले जानकारी दिनुभयो ।

त्यस्तै, कार्यक्रममा काठमाडौमा रहेका याक्थुङ बुद्धिजीवी समाजसेवी राजनीतिकर्मी र विभिन्न संघसस्थामा आबद्ध रहने व्यक्तित्वहरुमा निमन्त्रणा गरिएको अध्यक्ष सुहाङले बताउनु भएको छ ।

लिम्बु समुदायका महिलाहरु सार्वजनिक तथा सरकारी निकायमा कस्तो अवस्थामा छन् । उनीहरुको पहुँच र उपस्थिति भएपनि अवस्था कस्तो छ भन्ने विषयक छलफल हुने अध्यक्ष सुहाङले बताउनुभयो ।

अध्यक्ष सुहाङका अनुसार -`लिम्बू समुदायका महिलाहरु कुन कुन ठाउँमा हुनुहुन्छ । महिला भएकै कारण उहाँहरुले कुनै हिंसा पो भोग्नु परिरहेको छ की ? यदि भएको खण्डमा यस्को न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलपल गर्न लागेका हौँ ।´

छलफल कार्यक्रममा बालकृष्ण माबोहाङ र अमृता थेवे वक्ताको रुपमा रहनुहुने छ भने सहजकर्ताका रुपमा अरुना लिम्बु रहेकी छिन् ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१९ फाल्गुन २०७८, बिहीबार १९:४०
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

१९ फाल्गुन २०७८, बिहीबार १९:४०
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

१९ फाल्गुन २०७८, बिहीबार १९:४०
`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

१९ फाल्गुन २०७८, बिहीबार १९:४०
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

१९ फाल्गुन २०७८, बिहीबार १९:४०
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

१९ फाल्गुन २०७८, बिहीबार १९:४०

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.