Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

प्रहरीको कुटाइबाट १ व्यापारीको मृत्यु भएको आफन्तको आरोप

सुमन सहयात्री सुमन सहयात्री
२१ फाल्गुन २०७८, शनिबार १७:४१
देश, अपराध
बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सुर्खेत – सुर्खेतमा कालिकोटका प्रहरीको कुटाइबाट एक व्यापारीको शंकास्पद मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । कालिकोटको तीलागुफा नगरपालिका–३ का ३२ वर्षीया कृष्ण हमाल ‘मिनी’ काे शंकास्पद मृत्यु भएको हाे । हमाललाई दुईजनाले उपचारका क्रममा सुर्खेत हस्पिटलमा ल्याएको तर, चेकजाँच गर्दा मृत्यु भएको पुष्टि भएको अस्पतालले जनाएको छ ।

शनिवार सुर्खेत अस्पतालले एक विज्ञप्ति जारी गर्दै बिहान १०:१५ बजेको समयमा दुई जना व्यक्तिले बेहाेश अवस्थामा हुनुहुन्छ, भन्दै अस्पतालको आकस्मिक कक्षमा ल्याएको बताएको छ ।

अस्पतालको प्रशासनकाअनुसार हमालको डाक्डर के.एन पौडेलले जीवित चिह्नहरू [नाडीको गति, श्वासप्रश्वास, मुटुको धड्कन] ले काम नगरेको र अस्पताल ल्याउनु अगाडि नै मृत्यु भएको जनाएको छ ।

आफन्तहरूकाअनुसार भे १ क ९२२ नम्बरको ट्रकमा समान लिएर नेपालगञ्जबाट सुर्खेत आउँदै गर्दा वीरेन्द्रनगरको सुब्बाकुनामा प्रहरी चेकपोष्टमा मापसे गरेको भन्दै प्रहरीले शुक्रबार साँझ कुटपिट गरेको थियो त्यही कुटपिटपछि मृत्यु भएको भन्दै आरोप लगाएका हुन् ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

२१ फाल्गुन २०७८, शनिबार १७:४१
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

२१ फाल्गुन २०७८, शनिबार १७:४१
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

२१ फाल्गुन २०७८, शनिबार १७:४१
`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

२१ फाल्गुन २०७८, शनिबार १७:४१
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

२१ फाल्गुन २०७८, शनिबार १७:४१
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

२१ फाल्गुन २०७८, शनिबार १७:४१

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.