Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

कन्टेनर र ट्रक ठोक्किदा ३ जना गम्भीर घाइते १ को अवस्था चिन्ताजनक

सुमन सहयात्री सुमन सहयात्री
२१ फाल्गुन २०७८, शनिबार २०:१२
देश
कन्टेनर र ट्रक ठोक्किदा ३ जना गम्भीर घाइते १ को अवस्था चिन्ताजनक

काठमाडौं – महोत्तरीको बर्दिबास नगरपालिका ५ जंघा पुलमा कन्टेनर र ट्रक एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । दुर्घटनामा परे ३ जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था चिन्ताजनक छ ।

कन्टेनर चालक ललितपुर माहाकाल गाउँपालिका ३ का ४२ वर्षीय राजु लामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर बालिष्टर सिंहले जनाए । लामालाई बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

ट्रकमा सवार सर्लाहीको ईश्वरपुर १२ घाँरीबथान बस्ने २२ की सुजता खड्काको टाउकोमा चोट लागेको छ । ट्रकका चालक बर्दिबास ३ बस्ने ३० वर्षीया रुमेश बराइली र सहचालक निरज परियारको शरीर र टाउकोमा गम्भचीर चोट लगेको छ। उनीहरुको बर्दिबासका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बर्दिबासबाट सर्लाहीतिर जाँदै गरेको ना३ख ६९६४ नम्बरको ट्रक र विपरित दिसाबाट भुस लोड गरेको प्र १-०२-००१ ख ९०९७ नं. को ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

२१ फाल्गुन २०७८, शनिबार २०:१२
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

२१ फाल्गुन २०७८, शनिबार २०:१२
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

२१ फाल्गुन २०७८, शनिबार २०:१२
`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

२१ फाल्गुन २०७८, शनिबार २०:१२
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

२१ फाल्गुन २०७८, शनिबार २०:१२
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

२१ फाल्गुन २०७८, शनिबार २०:१२

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.