Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

सुमन सहयात्री सुमन सहयात्री
२६ जेष्ठ २०७९, बिहीबार ०२:४३
विदेश, कला/साहित्य, ब्याक्तित्व, मुख्य खबर, सांस्कृतिक
याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

पान्थर – सिक्किम निवासी याक्थुङ लिम्बु भाषा र सिरिजङ्गा लिपिका प्रवर्तक बिर्खबहादुर(बीबी) मुरिङ्लाकाे ८० वर्षको उमेरमा निधन भएको छ । बुधबार अपराह्न न्यू एसटीएनएम अस्पतालमा मुरिङ्लाकाे निधन भएको हाे ।

सन् १९४२ मा लिम्चाेममा जन्मिएका मुरिङ्लाकाे निधन मस्तिष्कमा भएको रक्तस्रावका कारण भएको अस्पतालले जनाएको छ । सन् २०१७ मा याक्थुङ भाषा र लिपिकाे विकास र प्रबर्द्धनमा उल्लेखनीय याेगदान दिएबापत भारत सरकारले उनलाई पद्मश्री सम्मानले विभूषित गरेको थियाे । खासगरी, सिक्किममा याक्थुङ भाषा र सिरिजङ्गा लिपिकाे उच्च तहसम्मको अध्ययनका लागि उनले विशेष नेतृत्व गरेका थिए ।

उनले टासी नामग्याल एकेडेमीमा विद्यालय तहको अध्ययन गरेका थिए । पछि दार्जिलिङ कलेज भर्ना भए । उनी सिक्किम राज्य सरकारमा मानव संशाधन विभागमा कार्यरत रही अतिरिक्त निर्देशक पदमा निवृत्त भएका थिए ।

करिब तीन दशकभन्दा बढी समय उनले भाषा र लिपिका लागि जीवन अर्पण गरे । उनले प्राथमिक तहदेखि माध्यमिक तहसम्म हातैले सिरिजङ्गा लिपिमा पुस्तक तयार पारेका थिए । उनले व्याकरणसँगै याक्थुङ-नेपाली-अङ्ग्रेजी शब्दकाेश निर्माणमा पनि विशेष सक्रियता देखाएका थिए । सन् १९८२ मा लेटर प्रेसका लागि र सन् १९९२ मा कम्प्युटरका लागि याक्थुङ लिपि विकास गरेका थिए । जुन सन् २००० मा जेआर सुब्बाले सापटी लिएका थिए । सन् १९५२ मा दस वर्षको उमेर छँदा इतिहासकार इमानसिं चेम्जोङलाई भेटेका थिए । उनलाई सन् २०१४ मा आसामकाे गुहावटीमा विवेकानन्द केन्द्र इन्स्टिच्युट अफ कल्चरले पनि सम्मानित गरिएको थियोे ।

मुरिङ्लाले लेखेका ‘तुम् याक्थुङ निङ्वाफु साप्ला’ र ‘तुम् याक्थुङ निसिगेक् साप्ला’ लाई सिक्किममा भाषाकाे अध्ययनका लागि मूल स्राेत पुस्तकहरूका रूपमा मानिन्छन् । सन् १९७५ मा उनी छाेग्याल वंशकाे शासनपछिकाे समयमा याक्थुङ भाषाकाे पाण्डुलिपि लेखकका रूपमा नियुक्त भएका थिए । सिक्किममा युमा माङहिम स्थापनामा पनि उनको महत्त्वपूर्ण भूमिका रहेको थियाे ।

मुरिङ्लाकाे निधनमा सिक्किम राज्यसँगै नेपाल र विदेशमा रहेका सयाैँ भाषिक अभियन्ताहरूले दु:ख प्रकट गरेका छन् । उनको अवसानले भाषा, लिपि र साहित्यकाे क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै सञ्जालहरूमा शाेक व्यक्त गरेका छन् । Silauti Times बाट

सम्बन्धित खबरहरु

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

२६ जेष्ठ २०७९, बिहीबार ०२:४३
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

२६ जेष्ठ २०७९, बिहीबार ०२:४३
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

२६ जेष्ठ २०७९, बिहीबार ०२:४३
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

२६ जेष्ठ २०७९, बिहीबार ०२:४३
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

२६ जेष्ठ २०७९, बिहीबार ०२:४३
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

२६ जेष्ठ २०७९, बिहीबार ०२:४३

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • ! Без рубрики
  • 1
  • 1daycasino777.org
  • activeslots555.org
  • activeslots777.org
  • After First Date Rules
  • Are Mail Order Spouse Illegal
  • asfa
  • asiasloty.org
  • automaty777.org
  • automaty999.org
  • Best Countries To Meet A Wife
  • Best Mail Order Brides Websites
  • Best Online Dating Sites For Marriage
  • Bitcoin News
  • blog
  • body-vitamin.com.ua
  • Bookkeeping
  • casinoluxth.org
  • Dating A Ukrainian Woman Tips
  • Dating Foreign Women
  • Education
  • Falling In Love With Someone Online From Another Country
  • Fin Tech
  • Forex Trading
  • freze.com.ua
  • from-ua.com
  • Game Emulator Roms For Android
  • gameinside.ua
  • How Much Is A Mail Order Bride
  • How To Meet Women Online
  • iclub.com.ua
  • inex.com.ua
  • Interesting Facts About Ukrainian Culture
  • IT Вакансії
  • IT Образование
  • jomasport.com.ua
  • karabasmedia
  • kievtime.com
  • kotelteplo.com.ua
  • krippa
  • Latinas For Marriage
  • lgr.org.ua
  • lmmp.com.ua
  • mail order bride
  • Mail Order Marriage Statistics
  • Mailorder Brides Cost
  • max-krippa
  • onlinethailand.org
  • Russian Women Dating
  • Russian Women Looking For Marriage
  • slots777th.org
  • slotyth.org
  • Sober living
  • Software development
  • Standards And Expectations In Relationships
  • Ukrainische Frauen Kennen
  • Uncategorized
  • uzhgorodka.uz.ua
  • veda.net.ua
  • Video
  • Why Are Asian Girls So Attractive
  • Why Are Second Marriages So Hard
  • Новости Криптовалют
  • Новости Экономики
  • Форекс обучение
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.