Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

सुमन सहयात्री सुमन सहयात्री
२७ असार २०७९, सोमबार १६:३५
खेलकुद, विदेश
पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई
0
SHARES
354
पटक हेरिएको
Share on FacebookShare on Twitter

दमाम – पाचौं अलहासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामले पाएको छ । समरानी नेपाली फुटबल क्लबसँग काफर फुटबल क्लब जुबेलले फाइनल खेल खेलेको थियो । फाइनल खेलमा ३-१ गोलको अन्तरले समरानी विजेता बनेको हो भने उपविजेतामा जुबेलले चित्त बुझाउनु पर्‍यो । उक्त खेल अलहासाको होलेला खेल मैदानमा सम्पन्न भएको थियो ।

मुस्लिम धर्मावलम्बीहरूको महान पर्व ईद अल अधाको पावन अवसरमा साउदी अरबमा रहेका नेपाली फुटबल टिमहरू बिचमा नेपालीहरूको भातृत्व कायम होस भन्ने अभिप्रायले उक्त खेलको आयोजना गरिएको थियो ।

खेल फिफाको नियम अनुसार खेलाइएको थियो भने सो खेलमा ११ टिमले सहभागिता जनाएका थिए । विजेता टिमलाई एक लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र र उप-विजेता टिमलाई पचास हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र दिइएको थियो । अन्य थुप्रै पुरस्कारहरू पनि खेलाडीहरूलाई वितरण गरिएको थियोे बेस्ट किपर, बेस्ट प्लेयर, बेस्ट मिल्ड फिल्डर लगायतका पुरस्कारहरू वितरण गरिएको थियो ।

सम्बन्धित खबरहरु

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

२७ असार २०७९, सोमबार १६:३५
साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

साउदीद्धारा ११७९ जना नेपालीलाई बहिर्गमन भिषा

२७ असार २०७९, सोमबार १६:३५
साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

२७ असार २०७९, सोमबार १६:३५
याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

२७ असार २०७९, सोमबार १६:३५
`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

२७ असार २०७९, सोमबार १६:३५
युक्रेनले ४३ सय रूसी सैनिक मारेको दाबी

रुसले युक्रेनका दुई शहरमा युद्धविराम गर्‍यो

२७ असार २०७९, सोमबार १६:३५

Discussion about this post

No Result
View All Result

Recent Posts

  • A Biased View of Gambling Legislation Regulations – Dia.govt.nz
  • Functioning Time Operations – Your own Productivity and Eliminate Distractions
  • Tips on how to Organize Organization Transactions
  • Tips on how to Conduct an effective Digital Board Meeting
  • SofiaDate Review (2023 ): Free Credits, Account High Quality, Messaging Tools

Recent Comments

  • atkins keto caramel almond clusters on What is the Best Cost-free Dating Web page?
  • is mustard keto on What is the Best Cost-free Dating Web page?
  • keto and acv gummies reviews on What is the Best Cost-free Dating Web page?
  • inscreva-se na binance on How you can Improve Your Marital relationship – Basic Things You Can Do to boost Your Relationship
  • Зарегистрироваться on लिम्बुवानको अधिबेशन सम्पन्न – याङ्वरक ५ को अध्यक्षमा चित्र माबो निर्वाचित

[vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1626959683944{padding-top: 60px !important;padding-bottom: 40px !important;background-color: #245391 !important;}"][vc_column width="1/3" css=".vc_custom_1626961382047{border-right-width: 1px !important;border-right-color: #ffffff !important;border-right-style: solid !important;border-radius: 1px !important;}"][vc_single_image image="2838" img_size="full" css=".vc_custom_1646231932298{margin-top: -66px !important;margin-right: 88px !important;margin-bottom: 9px !important;margin-left: 88px !important;padding-top: 44px !important;padding-right: 15px !important;padding-bottom: 10px !important;padding-left: 15px !important;background-color: #ffffff !important;border-radius: 5px !important;}"][vc_column_text]

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
[/vc_column_text][/vc_column][vc_column width="1/3"][vc_column_text]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

[/vc_column_text][/vc_column][vc_column width="1/3" css=".vc_custom_1626961418998{border-left-width: 1px !important;border-left-color: #ffffff !important;border-left-style: solid !important;border-radius: 1px !important;}"][vc_column_text]

महत्वपूर्ण लिङ्कहरु

[/vc_column_text][vc_wp_categories title="लिङ्कहरु" el_class="fc"]

[/vc_column][/vc_row][vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1516260364748{padding-top: 22px !important;padding-bottom: 12px !important;background-color: #141414 !important;}"][vc_column width="1/2" el_class=".footer_left"][vc_column_text css=".vc_custom_1646232007784{margin-bottom: 0px !important;}" el_class=".copyright"]© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.[/vc_column_text][/vc_column][vc_column width="1/2" el_class=".footer_right"]
  • .
  • Free Online Slot Games
  • Single Post
  • Yangwarak Focus
[/vc_column][/vc_row]

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.