साउन ६
सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ४ हरैया निवासी ३० वर्षीय भुरकुर माझीको पोखरीमा डुबेर मृत्यु भएको छ ।

मंगलबार राति गाउँकै सरकारी पोखरीमा डुबेर वेपत्ता भएका माझीको शव बुधबार बिहान फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता/डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

वेपत्ता भएका उनलाई खोज्न पोखरीमा जाल नै हाल्नुपरेको बुढाथोकीको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्