साउन १९/पाँचथर याङवरक ४ का डिल्लिराम कोईरालाको कोरोना संक्रमण बाट मृत्यु भएकोछ।

नेपाल उद्याेग बाणिज्य संघ थर्पु साखा सस्थापक ,समाज सेवि सफल सफल ब्यबसायी याङवरक ४ का डिल्ली राम काेइराला ‘मुडेबा’काे अाज काेराेनाको कारण ८२ वर्षको उमेरमा दिनकाे २ बजे निधन भएको।

कोरोना संक्रमण भए पछी डिल्लिराम कोईरालाको जिल्ला अस्पतालमा उपचाररत थिए ।डिल्लिराम कोईरालाकै इच्छा अनुसार घर फर्काउने क्रममा बाटोमा मृत्यु भएको हो।

प्रतिक्रिया लेख्नुहोस्