साउन २०/याङवरक ५ दारिम्बामा फ्रेस हाउस सन्चालनमा आएकोछ।

दारिम्बाको खाम्चेलिङ डाँडा साजबोटेमा दारिम्बा फ्रेस हाउस बुधबार बाट सन्चालनमा आएको हो।दारिम्बा फ्रेस हाउसमा दैनिक सुगुरको मासु र बोईलरको मासु पाईने फ्रेस हाउसका सन्चालक राम सेवाले बताए।

गाउँ घर बाट मासु किन्न थर्पु बजार सम्म जानू पर्ने बाध्यता थियो अब दारिम्बा ओयाम भोटे गाउँ सम्म सबैलाई सहज भएको छ।

प्रतिक्रिया लेख्नुहोस्