१७ भाद्र /मलेसियाले नेपाल लगायतका केहि मुलुकबाट आउने यात्रुलाई तीनसाताको क्वारेण्टिन अनिवार्य गरेको छ । मलेसियाका सञ्चारमाध्यमहरुका अनुसार नेपालसागै श्रीलंका, बंगलादेश तथा पाकिस्तानबाट आउने यात्रुलाई २१ दिनको क्वारेण्टिन अनिवार्य गरिएको छ । कोभिडको डेल्टा भेरिएण्टलाई फैलिन रोक्न यस्तो निर्णय गरिएको जनाइएको छ । यस अगाडी मलेसियाले भारतबाट आउने यात्रुका लागि मात्र २१ दिनको क्वारेण्टिनको व्यवस्था गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्